आइतबार · २५ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नया गाउपालिकामा जारी तालाबन्दीको केहि सुनुवाई नभए पछि सुर्नया जेनजी युवाहरू आक्रोशित,अब वडामा पनि तालाबन्दी गर्ने चेतावनी

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको सुर्नया गाउपालिकामा जारी तालाबन्दीको केहि सुनुवाई नभए पछि सुर्नया जेनजी युवाहरूले अब वडाहरुमा पनि खबरदारी गर्ने भएका छन।
  • आज एक सुचना जारि गर्दै आर्थिक बर्ष २०७९ यताको वडाको प्रशासनिक खर्च बिषयगत कार्यक्रम र बजेट खर्च का साथै अन्य बिभिन्न माग सहित हामी वडामा अल्टिमेटम सहित ध्यानाकर्षण गराउन गइरहेका जेनजी युवा बिशाल भट्टले बताए।
  • यसैबिच यदि हामीहरुका माग पुरा नभए र सुचना दिन अटेरी गरे हामी वडा कार्यालयमा पनि तालाबन्दी गर्न बाध्य हुने जेनजी युवा भट्टले जानकारी दिनुभयो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको सुर्नया गाउपालिकामा जारी तालाबन्दीको केहि सुनुवाई नभए पछि सुर्नया जेनजी युवाहरूले अब वडाहरुमा पनि खबरदारी गर्ने भएका छन।

आज एक सुचना जारि गर्दै आर्थिक बर्ष २०७९ यताको वडाको प्रशासनिक खर्च बिषयगत कार्यक्रम र बजेट खर्च का साथै अन्य बिभिन्न माग सहित हामी वडामा अल्टिमेटम सहित ध्यानाकर्षण गराउन गइरहेका जेनजी युवा बिशाल भट्टले बताए।

यसैबिच यदि हामीहरुका माग पुरा नभए र सुचना दिन अटेरी गरे हामी वडा कार्यालयमा पनि तालाबन्दी गर्न बाध्य हुने जेनजी युवा भट्टले जानकारी दिनुभयो।

गएको शुक्रबार आफूहरुले माग गरेको सूचना नदिएको भन्दै जेनजी समूहका तर्फबाट गाउँपालिकामा तालाबन्दी गरिएको थियो । गाउँपालिकामा तालाबन्दी भएपछि पालिकाका सबै कामकाज रोकिएका छन् । 

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।