शुक्रबार · २३ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM शुक्रबार २३ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा जंगली भालुको आतंक, १० मौरीका घारमा क्षति

Manmohan singh Bist
संवाददाता ४८ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडीको दशरथचन्द नगरपालिका ५, औला गाउँमा जंगली भालुले मौरीका घारमा क्षति पुर्‍याएको छ।औला गाउँका घनश्याम भट्टको घरमा रातिको समयमा प्रवेश गरेको जंगली भालुले घरमा पालिएका मध्ये १० मौरीका घारमा क्षति पुर्‍याउँएको हो।वर्षभरि मेहनत गरेर पालेका मौरीले अब उत्पादन दिने समयमा भालुले मौरी नै खाएपछि आफूलाई ठूलो क्षति भएको भट्टले बताउनुभएको छ।मौरीपालनबाट आम्दानी गर्ने तयारीमा रहेका भट्टको मेहनत भालुको आक्रमणका कारण प्रभावित भएको छ।स्थानीयका अनुसार कुनै समय यस क्षेत्रमा प्रशस्त खेती हुने गरे पनि पछिल्ला केही वर्षदेखि बढ्दै गएको बाँदर आतंकका कारण खेतबारी बाँझै रहन थालेका छन्।
  • खेतीपातीमा वन्यजन्तुको समस्या बढ्दै गएपछि स्थानीयहरू थप चिन्तित बनेका छन्।अब बाँदर र जंगली भालुलगायत वन्यजन्तुबाट हुने क्षति नियन्त्रणका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने स्थानीयको माग छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडीको दशरथचन्द नगरपालिका ५, औला गाउँमा जंगली भालुले मौरीका घारमा क्षति पुर्‍याएको छ।औला गाउँका घनश्याम भट्टको घरमा रातिको समयमा प्रवेश गरेको जंगली भालुले घरमा पालिएका मध्ये १० मौरीका घारमा क्षति पुर्‍याउँएको हो।
वर्षभरि मेहनत गरेर पालेका मौरीले अब उत्पादन दिने समयमा भालुले मौरी नै खाएपछि आफूलाई ठूलो क्षति भएको भट्टले बताउनुभएको छ।
मौरीपालनबाट आम्दानी गर्ने तयारीमा रहेका भट्टको मेहनत भालुको आक्रमणका कारण प्रभावित भएको छ।
स्थानीयका अनुसार कुनै समय यस क्षेत्रमा प्रशस्त खेती हुने गरे पनि पछिल्ला केही वर्षदेखि बढ्दै गएको बाँदर आतंकका कारण खेतबारी बाँझै रहन थालेका छन्। खेतीपातीमा वन्यजन्तुको समस्या बढ्दै गएपछि स्थानीयहरू थप चिन्तित बनेका छन्।
अब बाँदर र जंगली भालुलगायत वन्यजन्तुबाट हुने क्षति नियन्त्रणका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने स्थानीयको माग छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।