समाचार बैतडीको सुर्नयाका विभिन्न ठाउमा जंगली जनावरहरुको आतंक,किशान हैरान हरिशचन्द्र भाट १६ श्रावण २०८२ 0 बैतडी : बैतडी जिल्लाको सुर्नया गाउपालिका का विभिन्न ठाउमा बदेल र बादंरहरुले आतंक मच्याउन थालेकाछन। सुर्नया वडा नम्बर २,३,र ४ मा दिनभरि बादर र रातमा […]