शनिबार · २४ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM शनिबार २४ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नयाका विभिन्न ठाउमा जंगली जनावरहरुको आतंक,किशान हैरान

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडी जिल्लाको सुर्नया गाउपालिका का विभिन्न ठाउमा बदेल र बादंरहरुले आतंक मच्याउन थालेकाछन।
  • सुर्नया वडा नम्बर २,३,र ४ मा दिनभरि बादर र रातमा बदेलको आतंकले स्थानिय नागरिक हैरान बनेका छन।
  • प्रथेक बर्ष जस्तै यो बर्ष पनि आफुले महेनत गरेर लगाएको मकै बाली मा फेरि जंगली जनावरहरुले खान थाले पछि पहरा बस्नु परेको सुर्नया ०४ का स्थानिय किसान प्रताप भाटले जानकारी दिए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडी जिल्लाको सुर्नया गाउपालिका का विभिन्न ठाउमा बदेल र बादंरहरुले आतंक मच्याउन थालेकाछन।

सुर्नया वडा नम्बर २,३,र ४ मा दिनभरि बादर र रातमा बदेलको आतंकले स्थानिय नागरिक हैरान बनेका छन।

प्रथेक बर्ष जस्तै यो बर्ष पनि आफुले महेनत गरेर लगाएको मकै बाली मा फेरि जंगली जनावरहरुले खान थाले पछि पहरा बस्नु परेको सुर्नया ०४ का स्थानिय किसान प्रताप भाटले जानकारी दिए।

पाक्नै लागेको मकै (घोगा) अहिले जंगली जनावरहरुले सखाप पारेपछि भोकमरि हुने चिन्ता बढेको सुर्नया ०३ का स्थानिय मनोज भट्टले बताए।

यसै बिच मकै बाली बैतडीको एक प्रमुख खाद्यानबाली भएकाले स्थानिय सरकार ले केहि हद सम्म भएपनि पहल गर्न आवश्यक देखिन्छ।

बैतडीको १५ हेक्टर भन्दा बढी जमिनमा मकैखेती गर्ने गरिन्छ।

1754036975918

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।