शनिबार · २४ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM शनिबार २४ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

कैलालीको गोदावरीबाट सुर्नयाका ३ जना चरेस सहित प्रकाउ,थप अनुसन्धान चल्दै

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी - बैतडीकाे सुर्नयाका ३ जना चरेस सहित पक्राउ परेका छन् ।
  • प्रहरीले कैलालीको गोदावरीबाट  लागू औषध चरेस सहित जिल्लाकाे सुर्नया गाउँपालिका ३ का  तीन जनालाई पक्राउ गरेको हाे ।
  • बिहीबार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेकाे हाे ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी – बैतडीकाे सुर्नयाका ३ जना चरेस सहित पक्राउ परेका छन् ।

प्रहरीले कैलालीको गोदावरीबाट  लागू औषध चरेस सहित जिल्लाकाे सुर्नया गाउँपालिका ३ का  तीन जनालाई पक्राउ गरेको हाे ।

बिहीबार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेकाे हाे ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले   गोदावरी नगरपालिका – १ भरतपुरबाट ४६९ ग्राम लागु औषध चरेस सहित ३ जनालाई  पक्राउ गरिएकाे बताए ।

  हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा बैतडी सुर्नया गाउँपालिका -३ का २८ वर्षीय चन्द्र सिंह ऐरी , सोही ठाउँका २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिक पक्राउ परेको डिएसपी चन्दले बताए ।

पक्राउ परेका उनिहरु माथि थप अनुसन्धान भैरहेकाे बताइएकाे छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।