शनिबार · २४ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM शनिबार २४ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बाजुरामा जिप दुर्घटना,२ जनाको मृत्यु,१५ घाइते

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बाजुरा धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा १५ जना बढी घाईते भएका छन् ।
  • मृत्यु हुनेमा हिमाली गाउपालिका ५ की ७६ बर्षीया बाचा रोकाया र सोही गाउँकी ७५ बर्षीया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको स्थानिय अमलाल कार्कीले जानकारी दिएका छन् ।
  • किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप दुर्घटना भएको सुचना प्राप्त भएको पत्रकार उमेश रोकायाले जानकारी दिएका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बाजुरा धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा १५ जना बढी घाईते भएका छन् ।

मृत्यु हुनेमा हिमाली गाउपालिका ५ की ७६ बर्षीया बाचा रोकाया र सोही गाउँकी ७५ बर्षीया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको स्थानिय अमलाल कार्कीले जानकारी दिएका छन् ।

किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप दुर्घटना भएको सुचना प्राप्त भएको पत्रकार उमेश रोकायाले जानकारी दिएका छन् । जीपमा सवार यात्रुको संख्या घाईतेको विवरण आउन बाँकी रहेको रोकायाले जानकारी दिए ।

दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी लिन खोज्दा जीप दुर्घटना भएको फोनको आधारमा सुनेको र दुर्घटनाको विवरण आईन सकेको बताएको छ । प्रहरी टोली दुर्घटना स्थल तिर गैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताए 

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।