Year: १७ पुस २०२६

मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भरतको मृत्यु

बैतडी: कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भरत भाटको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो।…

श्री महारुद्र मन्दिरमा दर्शनार्थीहरु को घुइचो

बैतडी –बडादशैँको नवरात्रको अवसरमा बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित महारुद्र मन्दिरमा दर्शनार्थीको घुइचो बढेको छ । हरेक बर्षको दशैंको समयमा सो मन्दिरमा पूजाआजा हुने भएकाले टाढा–टाढाबाट भक्तजनहरु आउने गरेका छन् ।…

कुखुराको खोर भित्र पसि कुखुरा खाने चितुवा पासोमा

बैतडी–बैतडीमा एक चितुवा पासोमा परेको छ । स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो । जिल्लाको दशरथचन्द नगरपालिका –१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रबार राति १२:३० बजेतिर चितुवा…

बैतडीमा मकै तथा तरकारी जोन सञ्चालन समिति पुनर्गठन, नयाँ कार्ययोजना प्रस्तावित

बैतडी-बैतडीमा मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना इकाई दार्चुलाकाे आयाेजनामा बिहीबार मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएकाे हाे ।…

मर्स्याङ्दीमा बस दुर्घटना:

बैतडी – पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ४३ यात्रु सवार, यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस तनहुँको आँबुखैरेनी गाउँपलिका-२ ऐनापहरामा दुर्घटनामा परेको हो । सडकबाट करिब डेढ सय मिटर…

बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल

बैतडी,बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले गरेको न्युनतम सेवा मापदण्ड मुल्यांकनका आधारमा बैतडी अस्पताल लगातार उत्कृष्ट स्थानमा…

विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित

बैतडी- विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित बनेका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक-पटक पत्राचार गर्दा…