बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु,४जना घाइते

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको…

Read more

दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु

बैतडी : दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो। ब्यास गाउँपालिका ३ सिना बस्ने ३८ वर्षीय कल्याण सिह धामीले…

Read more

पाँचथरमा बुबाले छोराको गोली हानी हत्या गरेपछि,,,

धनगढी : पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाको भदौरेमा बुबाले छोराको गोली हानी हत्या गरेका छन्। विजय सिङ्घकले आइतबार दिउँसो करिब ३ बजे आफ्ना १७ वर्षीय छोरा सफल सिङ्घकलाई भरुवा बन्दुकले गोली…

Read more

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु

बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यतिबेला जात्राको रौनक सुरु भएको छ। दशैं–तिहारका रमाइला क्षणहरू सकिएसँगै गाउँ–बस्तीमा परम्परागत जात्रा र मेलाहरूले उत्सवमय माहोल सिर्जना गरेका छन्। स्थानीय समुदायले हरेक वर्ष परम्परागत…

Read more

आइसीसी विश्वकप क्रिकेट लिग-२:पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

बैतडी : आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको खेल आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ…

Read more

बैतडीको पाटनमा मोटरसाइकल दुर्घटना १ जना को मृत्यु

बैतडी जिल्लाको पाटन -४ मा भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा परी पाटन नगरपालिकाका एक पुरुषको ज्यान गएको छ। दुर्घटनामा पाटन नगरपालिका–६, सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला…

Read more

ब्लड क्यान्सरबाट पीडित प्रेम महराको उपचारमा आर्थिक समस्या,सहयोगका लागी सबैमा आग्रह

बैतडी सुर्नया : बैतडी जिल्ला सुर्नया गाउँपालिका–८, दोरा निवासी प्रेम महरा हाल Acute Myeloid Leukemia (AML) नामक रक्त क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भई ज्यानमरणको संघर्षमा छन्। उहाँ हाल चितवनस्थित…

Read more

ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका ३ जनाको उपचारमा आर्थिक समस्या,सहयोगका लागी अपिल

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ हरिचन घर भई हाल कैलालीको गोदावरी नगरपालिका –३ मालाखेती चौकीडाँडा बस्दै आएका पार्वती महरा मडै र उनका दुई जना छोरा उमंग मडै र उत्सव मडै…

Read more

आज काग तिहार मनाइँदै 

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि…

Read more

बैतडीको सुर्नया ०४मा २दिने जनश्रमदान बाट बाटो निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न

बैतडी : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ चौड स्थित सुरपाल छेत्र बिकाश धार्मिक सेवा समितीको आयोजनामा दुईदिने जनश्रमदान बाट बाटो निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न भएको छ। सन्सेरीमाण्डौ…

Read more

सुर्नया गाउपालिकामा जारी तालाबन्दीको केहि सुनुवाई नभए पछि सुर्नया जेनजी युवाहरू आक्रोशित,अब वडामा पनि तालाबन्दी गर्ने चेतावनी

बैतडी : बैतडीको सुर्नया गाउपालिकामा जारी तालाबन्दीको केहि सुनुवाई नभए पछि सुर्नया जेनजी युवाहरूले अब वडाहरुमा पनि खबरदारी गर्ने भएका छन। आज एक सुचना जारि गर्दै आर्थिक बर्ष २०७९ यताको…

Read more

जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दीको बिषयमा सिडिओ र समन्वय प्रमुखको गराए ध्यानाकर्षण

जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको बिषयमा सिडिओ र समन्वय प्रमुखको ध्यानाकर्षण गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखलाई जेनजीले उठाएको माग र बिषयबस्तुको बारेमा जानकारी…

Read more

नेपालको आइसीसी टि ट्वान्टी-२० वरियतामा एक स्थान सुधार

बैतडी : नेपालको आइसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरियता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानान उक्लिएको हो…

Read more

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको सुर्नया सम्म भोलि देखि नियमित बस सेवा सुचारु हुदै

बैतडी : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको र्सनया गाउपालिका वडा नम्बर ०४ सन्सेरीमाण्डौ सम्म भोलिबाट प्रत्यक्ष बस सेवा सञ्चालनमा आउने भएको छ। महाकाली बहुउद्देश्यीय यातायात प्रालिले यही असोज २६ गतेदेखि बस सेवा…

Read more

सुर्नयामा तालाबन्दी,सार्बजनिक सुनुवाई स्थगीत

बैतडी : सुर्नया गाउपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावित भएको छ । स्थानीय युवाहरुले बिरोध जनाएपछि सार्वजनिक सुनुवाइ हुन नसकेको हो । युवाहरूले पालिकाको कार्यालयमा तालाबन्दी नै गरिदिएका छन् ।यसअघि पटकपटक…

Read more

इलाममा पहिरोले घर पुर्दा दुई बालबालिकाको मृत्यु, तीन बेपत्ता

बैतडी : इलाम नगरपालिमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको हो । स्थानीय…

Read more

सुर्नयामा भोलि जेनजी युवाहरुको भेला बस्ने,सहभागीताको लागी सुर्नयाबासीमा अपिल

बैतडी सुर्नया : बैतडीको सुर्नया मा भोलि असोज १८ गते रौलेश्वर मा.बि सुर्नया गाउपालिका वडा नम्बर ०५ रामकीबरायलको प्राङगणमा जेन्जी युवाहरुको भेला बस्ने भएको छ। सुर्नया युवा जागरण अभियान अन्तर्गत…

Read more

बैतडीमा (इलेक्ट्रोनिक भ्यान) इभी दुर्घटना,६ जना घाइते,थप बिबरण आउन बांकी

बैतडी सुर्नया : बैतडीमा (इलेक्ट्रोनिक भ्यान) इभी दुर्घटना भएको छ । धनगढीबाट बैतडीको पुर्चौडी हाट तर्फ गइरहेको सु प प्र ०२ ००१ ज ६२० नम्बरको ईभी जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने…

Read more

राष्ट्रिय मा.बि.फाटीगडाले पनि बनायो बालदिवस!

बैतडी-बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय डबराली फाटीगडाले बालदिवसको अवसर पारेर अन्तरसदनात्मक हाजिरजवाफ प्रत्योगीता सम्पन्न गरेको छ। छ सदनको सहभागीता रहेको उक्त कार्यक्रममा प्रथम धौलागीरी…

Read more

बैतडीको सुर्नया गाउँपालिका वडा  नं ४का अध्यक्षकाे कार्यकक्षमा  ताला खुल्यो

बैतडीको सुर्नया गाउँपालिका वडा  नं ४का अध्यक्षकाे कार्यकक्षमा  ताला खुलेकाे छ । युवाहरुले विभिन्न माग राख्दै बुधवार देखि अध्यक्षकाे कार्यकक्षमा लगाएकाे ताला आज खुलेकाे हाे । युवाहरु र  वडा अध्यक्ष …

Read more

जेनजीको बैतडीमा प्रदर्शन:सुर्नया ०४ को वडा कार्यालयमा तालाबन्दी

बैतडी : बैतडीको सुर्नया गाउपालिका वडा ०४ का युवाहरु आन्दोलित भएका छन। उनिहरुले सुर्नया गाउपालिका वडा नम्बर ०४ को वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन। उनिहरुले गाउघरमा बिरामी बोक्न स्टेचरको…

Read more

जेनजी आन्दोलनकारीलाई कुलमान घिसिङको अपील

काठमाण्डौ : नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयमित हुन जेनजीलाई आग्रह गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थालाई मध्यनजर गर्दै अब संयमित…

Read more

प्रधानमन्त्री ओलीले पदबाट दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमिमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेपछि…

Read more

फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको…

Read more

अछामको तुर्माखाँद गाउँपालिकामा दुई किशोरीले आत्महत्या गरेको अवस्थामा शब फेला

बैतडी : अछामको तुर्माखाँद गाउँपालिका–६ रानिवनस्थित चाका भिट्टामा दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रानिवनकै  सर्पे कामीकि छोरी १५ वर्षीया साउनी बिक र कमल बिककि १२…

Read more

You Missed

डडेल्धुरामा नागरिक चेतना बढाउने उद्देश्यले १२ महिना अभियान घोषणा निरज भट्टले
युवा समर्थनको बलमा उदाएका हरिमोहन भण्डारी को हुन ?
बालेन विजयी भएपछि नेपालभरि खुसीयाली,बिकाशले गति लिने विश्वास
पुर्ण मल्लले गरे छोरिको सम्झनामा गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोषको स्थापना
सुर्नयामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न,सुर्नया ०४ को टिम किङ् कोइला प्रथम
बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते