जेनजी आन्दोलनकारीलाई कुलमान घिसिङको अपील
काठमाण्डौ : नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयमित हुन जेनजीलाई आग्रह गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थालाई मध्यनजर गर्दै अब संयमित भएर अघि बढ्न आन्दोलनरत पक्षलाई…
प्रधानमन्त्री ओलीले पदबाट दिए राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमिमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेपछि प्रधानमन्त्रीले पनि राजीनामा दिएका हुन्…
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त…
अछामको तुर्माखाँद गाउँपालिकामा दुई किशोरीले आत्महत्या गरेको अवस्थामा शब फेला
बैतडी : अछामको तुर्माखाँद गाउँपालिका–६ रानिवनस्थित चाका भिट्टामा दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रानिवनकै सर्पे कामीकि छोरी १५ वर्षीया साउनी बिक र कमल बिककि १२ वर्षीयाछोरी प्रेमकला बिकको शव बिहिवार बिहान स्थानीय…
बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु
बैतडी : बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार जिल्लाको पाटन नगरपालिका वडा न ७ दनखोलाकी ५४ वर्षीय पार्वती भट्टको मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो जंगली जनावर मार्नका लागी मकैबारीमा…
भारतको आसाम स्टेट टिमविरुद्धको टी–२० सिरिज नेपालको कब्जामा
काठमाण्डौ : भारतको आसाम स्टेट टिमविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । सोमबार भएको अन्तिम तथा पाँचौं खेलमा ४४ रनको जित निकाल्दै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो । श्रृंखलाको पहिलो खेलमा १५ रनको हार बेहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा…
गौरा पर्वको मुख्य दिन आज अठ्यावली,हर्षोल्लासका साथ मनाइँदै
बैतडी: बैतडी सहित सुदूरपश्चिममा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । गौरा पर्वको मुख्य दिन आज अठ्यावली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीको महान् पर्व गौरापर्वको पहिलो दिन…
गौरा पर्वको तेस्रो दिन,,आज ‘ठुली गौरा’ मनाइँदै
बैतडी : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु…
डडेल्धुराको नवदुर्गा–५मा जिप दुर्घटना, ४ जनाको घटनास्थलै मृत्यु
बैतडी: डडेल्धुरामा जिप दुर्घटना हुदा ४ जनाको घटनासथलमै मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ५ को उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप आज बिहान करिब साढे ८ बजेको समयमा दुर्घटना हुदा ४ जनाको…
गौरा पर्वको पहिलो दिन आज,बिरुडा बिजाइदै
बैतडी : बैतडी सहित सुदूरपश्चिममा बिधिवध रूपमा आजबाट गाैरा पर्व शुरु भएकाे हाे । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि…
बैतडी सहित सुदुरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक सुरु
हरिशचन्द्र भाट बैतडी✍️ बैतडी जिल्ला सहित सुदूरपश्मि प्रदेशको प्रमुख सांस्कृतिक पर्व गौरा यस वर्ष भदौ १२ गतेदेखि सुरु हुने भएको छ । भदौ १२ गते बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर पर्वको औपचारिक सुरुवात गरिने स्थानीय संस्कृतिविद् आचार्य घनश्याम…
६ वर्षपछि फेरि नागरिकको फोन रेकर्ड गर्ने कानुन ल्याउने सरकारी तयारी
काठमाडौं, साउन २३ —सरकारले ६ वर्षपछि फेरि नागरिकको फोन तथा अन्य सञ्चार सञ्जालको निगरानी गर्न सक्ने कानुनी व्यवस्था ल्याउन तयारी गरेको छ। यसका लागि ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार गरी…
एसईई उत्तीर्ण बिद्यार्थी लाई लक्ष्मी लघुवित्त द्वारा छात्रवृत्ति प्रदान
पाटन:लक्ष्मी लघुवित्तीय संस्था लिमिटेड शाखा कर्यालय पाटन अन्तर्गत पाटन नगरपालिका वडा नं ६ केन्द्र नम्बर ०१ मा आबद्ध सदस्य नन्दा भट्टको छोरी अनुस्का भट्टले गत माध्यमिक शिक्षा परीक्षा एसईईमा सफलतापूर्वक उत्तीर्ण गर्नुभएकोले सस्थाले उच्च शिक्षाको सहयोग…
बैतडीकाे सुर्नयाका युवा एकतावद्ध हुँदै,अभियानमा तिब्रता
बैतडी : बैतडीकाे सुर्नयाका युवा एकतावद्ध हुन थालेका छन् । अगामि निर्वाचनलाई केन्द्रित गाउँपालिकाका युवा एकतावद्ध हुन थालेका हुन् । अहिले सुर्नया युवा जागरण अभियान नै सञ्चालन गरेर उनिहरु भेटघाट छलफल, बहस गाेष्ठी गरि रहेका छन् । याे अभियानकाे नेतृत्व…
गृह मन्त्रीद्वारा निर्मला पन्तको घटनामा नयाँ र विस्तृत छानबिनको निर्देशन
काठमाडौं, साउन १८, – नेपाल सरकारका गृह मन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई नयाँ र गहिरो अनुसन्धान सुरु गर्न निर्देशन दिनुभएको छ। आइतबार CIB…
प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो तलब आफैं तोक्ने अधिकार: कानुन संशोधन मार्फत नयाँ व्यवस्था
काठमाडौं, संसद्ले हालै पारित गरेको कानुन संशोधनले अब प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरूले आफ्नो पारिश्रमिक (तलब) र सुविधाहरू मन्त्रिपरिषद्को निर्णयमार्फत तय गर्न सक्ने व्यवस्था गरेको छ।यसका लागि “Some Nepal Acts…
बैतडीको सुर्नयाका विभिन्न ठाउमा जंगली जनावरहरुको आतंक,किशान हैरान
बैतडी : बैतडी जिल्लाको सुर्नया गाउपालिका का विभिन्न ठाउमा बदेल र बादंरहरुले आतंक मच्याउन थालेकाछन। सुर्नया वडा नम्बर २,३,र ४ मा दिनभरि बादर र रातमा बदेलको आतंकले स्थानिय नागरिक हैरान बनेका छन। प्रथेक बर्ष जस्तै यो बर्ष पनि आफुले महेनत गरेर लगाएको मकै…
साउन १५ गते आज खीर खाएर मनाइँदै
साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो…
दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिए
काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताको अलराउण्डर वरियता तर्फ दीपेन्द्र एक स्थान सुधार गरेर दोस्रो…
नागपञ्चमी पर्व आज,नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै
बैतडी – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि,…
पाटनमा प्रवेशद्वारमा लगाइयो काणाको झिकडेबार !। एमालेको झिकडे आन्दोलन।
बैतडी –बैतडीको पाटन नगरपालिकामा नेकपा एमालेले ‘झिकडे बार’लगाएको छ । नगरपालिकामा भएको अनियमितताका विषयमा छानबिनको माग गर्दै विरोध स्वरूप झिकडे कार्यक्रमअन्तर्गत आइतबार नगरपालिकाको कार्यालयमा घङारुको ‘झिकडे बार’ लगाएको हो । यसअघि लेखा शाखामा उपप्रमुख…
कैलालीको गोदावरीबाट सुर्नयाका ३ जना चरेस सहित प्रकाउ,थप अनुसन्धान चल्दै
बैतडी – बैतडीकाे सुर्नयाका ३ जना चरेस सहित पक्राउ परेका छन् । प्रहरीले कैलालीको गोदावरीबाट लागू औषध चरेस सहित जिल्लाकाे सुर्नया गाउँपालिका ३ का तीन जनालाई पक्राउ गरेको हाे । बिहीबार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको…
रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन
बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०५ मा रहेको रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन गरिएको छ। धिरबहादुर मडैको अध्यक्षतामा ११ सदस्यीय समिती गरिएको गठन गरिएको हो। समितीको अध्यक्षमा मडै संगै उपाध्यक्षमा डम्बर…
बाजुरामा जिप दुर्घटना,२ जनाको मृत्यु,१५ घाइते
बैतडी : बाजुरा धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा १५ जना बढी घाईते भएका छन् । मृत्यु हुनेमा हिमाली गाउपालिका ५ की ७६ बर्षीया बाचा रोकाया र सोही गाउँकी ७५ बर्षीया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको…
सुर्नयामा नयाँ हाकिम बशन्तबहादुर धानुक आउदै..
बैतडीकाे चार पालिकाले नयाँ हाकिम आउने भएका छन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका चारओटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाए पछि जिल्लाकाे चार पालिकामा नयाँ हाकिम आउने भएका हुन् । बैतडीको सुर्नया गाउँपालिका, पञ्चेश्वर…