बैतडीको मेलौलीमा बृहत स्वराड बैतडी सास्कृतिक महोत्वस तथा व्यापार मेला २०८२लाग्ने
बैतडी : बैतडीको मेलौलीमा बृहत स्वराड बैतडी सास्कृतिक महोत्वस तथा व्यापार मेला २०८२लाग्ने भएको छ । पर्यटन विकास मञ्चको आयोजना तथा मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिको सहयोगमा महोत्वस आयोजना हुने लागेको हो भने मुख्य प्रायोजकमा क्वालिटी आल्मुनियम स्टील…
बाशुदेब माध्यमिक विद्यालय ‘नमुना विद्यालय’का लागी छनोट
बैतडी : सुर्नया गाउपालिका –०२, लिस्किटामा अवस्थित बाशुदेब माध्यमिक विद्यालय ‘नमुना विद्यालय’का लागी छनोट भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै सुदूरपश्चिमका ३२ वटा विद्यालयलाई निर्वाचन क्षेत्र स्तरीय…
गंगोत्री धाम यात्राका लागि उडेको हेलीकप्टर दुर्घटनाग्रस्त,६ जनाको मृत्यु
हरिशचन्द्र भाट बैतडी : भारतको उत्तरकाशीबाट गंगोत्री धाम यात्राका लागि उडेको एक हेलीकप्टर गंगनानी नामक स्थानको जंगलमा आज दुर्घटनाग्रस्त भएको छ। हेलीकप्टरमा चालकसहित कुल ७ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु पुष्टि भएको छ भने १ जना यात्रु गम्भीर घाइते…
भारतीय टोलीका कप्तान रोहित शर्मा द्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा
बैतडी : भारतिय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले १२ वर्षको टेस्ट करियरलाई अब विश्राम दिने निर्णय गरेका हुन् । रोहित टेस्टमा भारतका सफल ब्याटर मानिन्छन् । उनले ६७ टेस्टमा १२ शतक र १८ अर्धशतकसहित ४ हजार ३०१ रन…
काफलको रुखबाट लडेर बैतडीमा एक बालिकाको मुत्यु
बैतडी : बैतडीमा काफलको रुखबाट लडेर एक बालिकाको मुत्यु भएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय बालिका सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो । बुधबार बिहान करिब साढे १० बजेतिर आमासंग स्थानीय जंगलमा काफल…
डडेल्धुराको नवदुर्गामा जिप दुर्घटना,२ जना घाइते
बैतडी : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामाचौडमा मंगलबार साँझ जिप दुर्घटनामा दुई जना घाइते भएका छन्। से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट बिजयसैनी यात्रु छोडेर घरतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक नवदुर्गा– ५ चौडका जिप चालक ३५ वर्षीय रामबहादुर…
दाइजो विवादका कारण महोत्तरीमा १८ वर्षीया साहको हत्या
बैतडी – पिपरा गाउँपालिका–६, रतौलीकी १८ वर्षीया ज्योती साहको दाइजो विवादका कारण हत्या भएको आशंकामा परिवारले गम्भीर आरोप लगाउँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन्। सात महिनाअघि जनकपुरधाम उपमहानगरपालिका–१३ का किसन साहसँग ज्योतीको विवाह भएको थियो। विवाहका…
देशमा केहि गर्छु भनेर विदेश जाने सपना त्यागेका कैलालीका ढकाल अहिले ड्रागन खेतीमा व्यस्त
बैतडी : कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने गणेशप्रसाद ढकाल अहिले ड्राइगन खेतीमा व्यस्त रहेका छन्। विदेश जाने सपना त्यागेर उनी देशमा केही गर्छु भनेर ड्रागन खेतीतिर लागेका हुन् अहिले उनी ड्रगन खेतीबाटै आफ्नो परिवारको जीवनयापन…
ब्लड क्यान्सर चन्दको उपचारमा आर्थिक समस्या:सहयोग गरिदिनु हुन सबैमा आग्रह
बैतडी सुर्नया बैषाख २२ : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ बङसल्ला घर भएका महेश चन्द अहिले भारतको एक अस्पतालमा छट्पटाइरहेका छन। ब्लड क्यान्सरबाट ग्रसित उनि तिन महिना देखि अस्पतालको बेडमा थन्किएका छन।यस्तै उहाँको अहिले भारतमा उपचार भैरहेको र उपचार…
कन्चनपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु
बैतडी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ तिल्कीमा आज बिहान चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने उनका पति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार आज बिहान घरनजिकैको तरकारी…
बैतडीको सुर्नया गाउँपालिकामा १० शैय्याको अस्पतालको काम तिब्र गतिमा हुँदै
बैतडीको सुर्नया गाउँपालिकामा १० शैय्याको आधारभूत अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ । गाउँपालिकाको वडा नम्बर०५ पपितामा निर्माण भइरहेको अस्पताल निर्माणको काम ७० प्रतिशत पुरा भएको सुर्नया गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुवरले जानकारी दिनुभयो । १०…
हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध,यात्रुहरु बिचबाटो मै अलपत्र
हरिशचन्द्र भाट🖋बैषाख २१ बैतडी : वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । शनिबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरु अहिले बीचबाटोमै अलपत्र परेका छन्…
प्रेस स्वतन्त्रता दिवस,बैतडीमा कैदिवन्दीहरुलाई पुस्तक वितरण गरि मनाइयो
बैतडी : आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बैतडी शाखाले पनि जिल्ला कारागार बैतडीका कैदिवन्दीहरुलाई ज्ञानवर्धक पुस्तक वितरण गर्नुका साथै…
बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पुरा,४हजार६सय१३ जना विद्यार्थी परीक्षामा सहभागी हुने
आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । कक्षा १२ को परीक्षाका लागि यस वर्ष बैतडीमा १९ वटा केन्द्र निर्धारण गरिएको छ । जिल्लामा ६५ वटा १२ कक्षा पढाइ हुने माध्यमिक तहका विद्यालय छन् ।…
एलजीका फोनहरुमा आगामी जुलाईदेखि सफ्टवयर अपडेट बन्द हुने
बैतडी : एलजीले सन् २०२१ मा स्मार्टफोन व्यवसायबाट बाहिरिने घोषणा गरेपछि आफ्ना प्रयोगकर्तालाई तीन वर्षसम्म सबै प्रकारका समर्थन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। तर त्यो समर्थन अब सकिन लागेको छ। कम्पनीले हालै जानकारी गराएको अनुसार सन् २०२५ को जुलाईपछि…
रोल्पामा असिना पानीले किसानले लगायको तरकारी रअन्नबालीमा क्षेती
बैतडी : रोल्पामाको त्रिवेणी गाउँ पालिका वडा नं ७ साबिकको गौरिगाउँमा आज दिउँसो परेको असिना पानीले गर्दा किसानले लगायको तरकारी अन्न बालीमा ठूलो क्षति पुर्याएको छ। आज दिउँसो करिब २:३० बजे तिर १५ देखि २० मिनेट ठुलो असिना पानी पर्दा किसानले लगाएको…
सुर्नयामा पहिलो पटक अटो सेवा सञ्चालनमा
बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका मा पहिलो पटक अटो सेवा सञ्चालनमा आएको छ।सु,प,प्र ०१००१६, ७२२७ नम्बरको अटो सञ्चालनमा ल्याइएको हो। दैनिक रिगा देखि सन्सेरीमान्डौ र सन्सेरीमान्डौ देखि रिगा सम्म अटो सञ्चालनमा ल्याएको अटो चालक पदम कुँवर ले बताउनु भयो।…
आज श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदै
पाटन । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।…
वाईसीएल बैतडीको अध्यक्षमा तर्कसिह ठगुन्ना चयन
बैतडी : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग बैतडी (वाईसीएल) अध्यक्षमा तर्कसिह ठगुन्ना चयन भएका छन् । पाटनमा सम्पन्न जिल्ला सम्मेलनले ठगुन्नाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा दानसिह माल, प्रेम…
चट्याङ लागेर गोरखामा एक जनाको ज्यान गयो
बैतडी : चट्याङ लागेर गोरखामा एक जनाको ज्यान गएको छ । सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षका राजु खनालको ज्यान गएको हो । हिजो बेलुका घरमा बसिरहेका बेला चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि…
रास्वपा को लहर बैतडीमा पनि फैलिँदै,शिबनाथ गाउपालिकाको सभापतिमा साउद चयन
बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शिवनाथ गाउँपालिका समितिको सभापतिमा मोहनसिंह साउँद चयन भएका छन् । शिवनाथ गाउँपालिका वडा नं ३ साउँगडा बजारमा भएको भेलाले साउँदको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो । उक्त समितिको सचिवमा दशरथ महता चयन भएका…
अछामको साँफे बजारमा आगलागी,१० पसल जलेर नष्ट
बैतडी : अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विहान करिब ३:३० बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगलागीले क्षणभरमै आसपासका पसलहरूमा डढेलो सरह…
बाद,तन्त्रका बिरूद्ध ब्यबस्था फेरियो तर अवस्था फेरिएन
केशव कुँवर : आज गणतन्त्र मनाइरहँदा देशभक्त राष्ट्रप्रेमी न्याय प्रेमी नागरिकले स्मरण गर्नैपर्छ, देशमा राजतन्त्र देखि निरंकुश राणशासन , पंचायती व्यवस्था ,बहुदलीय व्यवस्था हुँदै प्रजातन्त्र र अहिले गणतन्त्रको व्यवस्था मा आईपुग्दा सम्म राष्ट्र ले निकाश…
बैतडी पाटन महोत्सवको समय ३ दिन थपियो
बैतडीको पाटनमा जारी बैतडी पाटन महोत्सवको समय तीन दिन बढ्ने भएको छ। बैशाख २ गतेबाट १० गतेसम्म सञ्चालन हुने महोत्सव तीन दिन थप गरिएको आयोजक नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हरिष प्रशाद जोशीले बताए। पछिल्ला दिनहरुमा दर्शक बढदै गएकाले समय बढाउने निर्णय भएको…
सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने
शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा…