सुर्नयाका हाकिमको मनमर्जी,युवाहरुले पेश गर्न खोजेको निवेदन नलिएपछि युवाहरु आक्रोशित
बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका ले सुर्नया का युवा सुरेश बिष्ट लगायतको टोलीले सार्बजनिक सुनुवाई गरि पाउँ भनेर दिन खोजेको निबेदन नलिएको पाइएको छ। हिजो पालिकाको केन्द्रमा विहान देखि साझ सम्म बसिरहँदा र बारमबार भनिरहदा पनि गाउपालिका का प्रमुख…
अहमदाबादमा भयानक विमान दुर्घटना: २४० भन्दा बढीको ज्यान गयो
– सन् २०२५ जुन १२ – आज दिउँसो सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर (उडान AI171) उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा यात्रु, चालक दलका सदस्य र जमिनमा रहेका…
नेपालमा फाइभजीको सुस्त गति: विश्वसँग किन पछि पर्दैछौँ?
काठमाडौं, विश्वभर फाइभजी प्रविधिले गति लिइरहेका बेला नेपालमा भने यसको व्यावसायिक सुरुवात अझै अनिश्चित छ। दुई वर्षभन्दा बढी समयदेखि परीक्षणमै सीमित फाइभजीले यहाँ कहिले पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने प्रश्न उब्जिएको छ। परीक्षणबाट अगाडि बढ्न सकेन फाइभजी…
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
बैतडी : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल स्कटल्याण्डको डुन्डेमा दिउँसो पौने ४ बजे शुरू हुनेछ । लिग–२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला भइरहेको हो । यो…
विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै
बैतडी : आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ। नेपालले स्कटल्यान्डसँग खेल्दै चौथो चरणको सिरिजको सुरुवात गर्न लागेको हो। पहिलो खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ । नेपाल, स्कटल्यान्ड र…
बैतडीमा मिनिट्रकले लाग्दा एक जना बृद्धको मृत्यु
बैतडी : बैतडीको विष्टपालीमा मिनिट्रकले लाग्दा एक जना बृद्धको मृत्यु भएको छ।जिल्लाको सुर्नया गाउपालिका वडा नम्बर ०५ विष्टपालीमा विष्टपालीका अन्दाजी ८१ बर्षका महाबिर बिष्टको सु प प्र ०१ ००१ क १८१३ नम्बरको मालबहाक मिनीट्रकले लाग्दा मृत्यु भएको हो। अस्पताल…
सुर्नयाको स्वास्थ्य क्षेत्रमा ठुलो झड्का,स्वास्थ्यकर्मी साउदको मृत्यु,गाउपालिकामा आज शोक बिदा
सुर्नया गाउपालिका बैतडी : बैतडीको सुर्नयामा एक जना स्वास्थ्यकर्मी को मृत्यु भएको छ । जिल्ला काे सुर्नया गाउँपालिका ८ कैलपाल सामुदायिक स्वास्थ्य इकाईमा दाेरामा कार्यरत स्वास्थकर्मी ३१ कृष्ण ब साउदकाे मृत्यु भएको हाे । शरिरमा खटिरा भएर डडेल्धुरा अस्पतालमा…
वर्ष सरदरभन्दा बढी वर्षा हुने मौसम विभागको पूर्वानुमान
काठमाडौं, जेठ १६ गते – जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागले ३० वर्षको तथ्यांकको विश्लेषण गरी जारी गरेको सूचना अनुसार, यही जेठ १८ गतेदेखि असोज ४ गतेसम्मको मनसुन अवधिमा देशका अधिकांश…
बाजुरामा नेपाल टेलिकमका कर्मचारी सवार जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ । नेपाल टेलिकम बाजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटना भएको हो ।दुर्घटनामा नेपाल टेलिकम बाजुराका…
सुर्नया गाउँपालिका वडा नं ०४ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिका वडा नं – ४ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । निर्धारण गरिएका सबै सुचक पूरा भएपछि सोमबार वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो । जन्मेदेखि १५ महिना…
“रेट माई नेता”: नेपाली युवाको पहलमा नेता मूल्याङ्कन प्लेटफर्म
काठमाडौं – दुई जना उत्साहित नेपाली युवाहरूले हालै “रेट माई नेता” नामक एक नयाँ अनलाइन प्लेटफर्म सार्वजनिक गरेका छन्। यस प्लेटफर्मको मुख्य उद्देश्य भनेको नेपाली नागरिकहरूलाई आफ्ना राजनीतिक नेताहरूको कार्यसम्पादनमा आफ्नो राय व्यक्त गर्ने र…
बैतडीको श्रिभाबर बाट सिगाश सन्देश नामक एफ.एम रेडियो प्रशारणमा
बैतडी : बैतडीको सिगास गाउपालिका वडा नम्बर ०९ श्रीभाबर बाट सिगास सन्देश नामक एफ.एम रेडियो प्रशारणमा आएको छ। बैतडी जिल्ला कै दुर्गुम मानिएको सिगाश गाउपालिकामा अहिले एफ.एम रेडियो प्रशारणमा आएपछि स्थानिय नागरिक हर्सित भएका छन। बैतडी र बझाङ जिल्ला को सिमाना…
शिक्षा क्षेत्रमा सुधारको माग गर्दै,नेविसंघ सुर्नयाले बुझायो ज्ञापनपत्र
बैतडी : सामुदायिक विद्यालयहरूबाट अझै पनि विभिन्न शीर्षकमा शुल्क लिइरहेको भन्दै नेविसंघ सुर्नया ले विरोध जनाएको छ । शुक्रबार नेविसंघ सुर्नया का संयोजक जयन्त प्रशाद भट्टको नेतृत्वको टोलीले सुर्नया गाउपालिका को कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । संविधानले…
मध्यराति बैतडी केन्द्रविन्दू भएर भूकम्प
बैतडी : सुदूरपश्चिमको बैतडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो। केन्द्रका अनुसार ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का…
हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा समर्थन रहने देउवाको सन्देश
बैतडी : कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक राजसंस्थाबारे आफू नकारात्मक नरहेको तर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश राजसंस्था पुनःस्थापना आन्दोलनसमक्ष पठाएको बुझिएको छ।नेपाली कांग्रेसका संस्थापक…
सुर्नया गाउँपालिकाको बेरुजु २२ करोड ८६ लाख पुग्यो
बैतडी, ७ जेष्ठ: बैतडीको सुर्नया गाउँपालिकाको आर्थिक अनुशासनमा गम्भीर प्रश्न उठ्ने गरी बेरुजुको मात्रा बढ्दो क्रममा देखिएको छ। हालसम्म गाउँपालिकाको बेरुजु २१ करोड २९ लाख ४० हजार रुपैयाँ पुगेकोमा, चालु आर्थिक वर्ष २०८०/ ८१ मा थप १ करोड ५७ लाख ४४ हजार…
सडक भासिएर बेपत्ता भएको गाडीको पाटपुर्जा फेला
बैतडी : हेटौंडामा गत वैशाख १९ गते सडक भासिएर बेपत्ता भएको गाडीको पाटपुर्जा फेला परेको हो । जमिनमुनि भासिएर गाडिनै गायब भएपछि काठमाडौंबाट भूगर्भविदको टोलि हेटौंडा पुगेर उक्त क्षेत्रको अवलोकन गर्नुको साथै माटो परीक्षणको लागि काठमाडौ लगेको थियो…
नेपालले आज युएई को सामना गर्दै,खेल जिते ग्लोबल छनोटमा पुग्ने
बैतडी : खेल बिहान ८ः१५ देखि सुरु हुनेछ। खेलको लाइभ आइसिसी टीभीमार्फत हेर्न सकिनेछ। यूएईलाई हराएमा नेपाल एक खेल बाँकी रहँदै ग्लोबल छनोटमा पुग्नेछ। तर, यूएई विजयी भएमा नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराए पनि अंक पर्याप्त नहुन सक्छ। यदि सोमबारको खेल…
दैलेखमा प्रचण्डलाई काँक्रो उपहार
बैतडी : नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक किसानले काँक्रो उपहार दिएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा…
बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव,सेवाग्राही समस्यामा
बैतडी : बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । उनीहरु खोप लगाउन जिल्लाबाहिर जान बाध्य भएका छन् । जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव छ । यसका बारे…
सुदूरपश्चिमको समग्र विकासलाई माओवादीले पहिलो प्राथमिकतामा राखेको छ : प्रचण्ड
बैतडी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमको समग्र विकासलाई माओवादीले पहिलो प्राथमिकतामा राखेको बताए। शुक्रबार प्रेस सेन्टर नेपाल डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै…
नेपाली राष्ट्रिय क्रिकेट टिम स्कटल्याण्ड प्रस्थान
आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम स्कटल्याण्ड प्रस्थान गर्दैछ । आज त्यसतर्फ प्रस्थान गर्ने टोलीलाई क्यानले बिदाई गरेको छ । मुख्य प्रशिक्षक स्टुआर्ट ल केही दिनअघि नै बेलायत पुगिसकेका छन् । कप्तान…
तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२:गायक श्रीकान्त राना क्षेत्री लाई अवार्ड
बैतडी : तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा गायक श्रीकान्त राना क्षेत्री राष्ट्रप्रेम झल्किने गीत ‘केही गर्नु छ देशका लागि असल भक्तले’ मार्फत सम्मानित भएका छन्। बैतडीको डिलाशैनीमा उदीयमान गायक क्षेत्रीले यो गीतबाट आफ्नो संगीत यात्रा मा पहिलोपटक…
चालक गणेश महरा मृत्यु प्रकरण,छानबिनको माग गर्दै किटानी जाहेरी
बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं ८ राङ्गाजुजौँनाका ४५ वर्षीय सवारी चालक गणेश महराको मृत्यु प्रकरणको छानबिनको माग गर्दै किटानी जाहेरी परेको छ ।मृतकक महराका छोरा कृष्णले स्थानीय नरेन्द्र महराको नाममा किटानी जाहेरी दिएका छन् । नरेन्द्रले मृतक गणेशको…
बैतडीका विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी
काठमाण्डौं : हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशी जिवितै रहेकोमा इजरायली अधिकारीले नै शंका व्यक्त गरेका छन् । टाईम्स अफ इजरायलमा प्रकाशित समाचार अनुसार इजरायली अधिकारीहरूले विपिन जोशी जिवितै रहेको प्रमाण नभेटिएको बताएका छन् । हिजो (बुधबार) मात्र…