महालेखा परिक्षकको प्रतिवेदन:सुर्नयाका जनप्रतिनिधीहरुले आर्थिक पारदर्शीता राख्न सकेनन,
बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा बेथिती बढेको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार सुर्नयाका जनप्रतिनिधीहरुले आर्थिक पारदर्शीता राख्न सकेका छैनन् । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको २०८० सालको प्रतिवेदन अनुसार दोहोरो भत्ता,…
नेपाली राष्ट्रिय क्रिकेट टोली आज हङकङ जाँदै,बुधबार देखि खेलहरु सुरु हुने
बैतडी : हङकङमा हुने चारदेशीय टि ट्वान्टी आई सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आज नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरे। बुधबार सुरु हुन सिरिजको लागि टोली ज्ञानेन्द्र…
बझाङमा ‘करेन्ट’ लगाएर गाईको ह’त्या गरेपछि,,
बैतडी : बझाङमा ‘करेन्ट’ लगाएर गाईको ह’त्या गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश स्थित एकजनाले जिउँदै गाईलाई करेन्ट लगाएर मा’रेको हो । स्थानीयका अनुसार ग्याविन तारको पासो लगाएर बिद्युत् प्रशारण लाइनको करेन्ट तारमा…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कारागार चलान
बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । रूपन्देही जिल्ला अदालतले उनलाई सोमबार भैरहवा कारागार चलान गरेको हो । अदालतका सूचना अधिकारी पदम अर्यालले लामिछानेलाई कारागार चलान गरिएको जानकारी दिए । ‘जिल्ला प्रहरी…
पत्रकारहरु बसेको टेन्टमा इजरायली बम आक्रमण, ०२ जनाको मृत्यु, ०७ घाइते
काठ्मान्डौ: जरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टेन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । यसअघि इजरायली सेनाले केन्द्रिय डेइर अल–बलाहका पाँच वटा बस्तीका बासिन्दालाई तत्काल…
भीमदत्त -११ मा तेस्रो मेयर कप डे-नाइट क्रिकेट प्रतियोगिता सोमबारदेखि
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा तेस्रो संस्करणको मेयर कप डे-नाइट टी-१० क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ११ को आयोजनामा हुने यो प्रतियोगिताले स्थानीय खेलाडी र क्रिकेट प्रेमीहरूमाझ…
१५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केदार स्यु गाउपालिकाको झोतामा उद्घाटन
बैतडी : १५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झोतामा उद्घाटनस्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद बझाङको एकता , खेलकुद बिकाशका लागि हाम्रो प्रतिबद्धता ´´ भन्ने मुल नाराका साथ बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिकास्थित झोता बजारमा…
अफ्गानिस्तानको नेपाल सामु मध्यम चुनौती
बैतडी-मुलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनायो। आज अफगानिस्तानका खेलाडीहरूले ब्याटिङमा संघर्ष गरे। अफगानिस्तान विरूद्ध नेपालले राम्रो सुरुवात गर्यो। ३८ रन जोड्दा उसले ४ विकेट गुमाइसकेको…
धादिङ सेवा समाज कतारले बृहत सांस्कृतिक नयाँ वर्ष धमाका २०८२ गर्दै,लोक गायक मिलन लामा जाने
राजु लामा (दोहा,कतार)-नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसर पारेर आगामी अप्रिल ११ तारिख शुक्रबार बृहत साँस्कृतिक ” नयाँ वर्ष धमाका ” कार्यक्रम हुने भएको छ । “धादिङ सेवा समाज कतारको आयोजनामा, चेपाङ समुदायको सहयोगार्थ चर्चित गायक मिलन लामा…
भोलि देशैभरि सार्बजनिक बिदा
बैतडी : नेपाल सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले यसअघि नै आइतबारको बिदाबारे राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । चैत २४ गते आइतबार राम नवमीको अवसर…
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न
बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न भएको छ । उक्त मन्दिरमा हरेक बर्ष वासन्तिक नवरात्रमा पनि पशु बलिसहित जात्रा लाग्ने गरेको छ । प्रतिपदादेखि पूजाआजा शुरु भइ चैत्राष्टमीका दिन…
चिन संगको व्यापार घाटा घटाउनु पर्छ:मन्त्री भन्डारी
बैतडी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यसलाई कम…
हङकङ सिरिजका लागी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा
बैतडी : नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । २० सदस्यीय बन्द प्रशिक्षणमा रहेको टोलीबाट अन्तिम छनोट गरिएको हो । बन्द प्रशिक्षणमा रहेका किरण ठगुन्ना, अर्जुन घर्ती, रुपेश सिंह, सन्दीप जोरा,…
चैते दसैंका अवसरमा काटेको खसीको मासु अड्किएर अछामका एक युवकको मृत्यु
बैतडी :अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका(५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने…
AI घिब्ली पोर्ट्रेट ट्रेन्ड: सौन्दर्यको नाममा गोपनीयताको सौदा ?
काठमाडौं, २०८१ वैशाख २३ — आधुनिक प्रविधिले सौन्दर्य र सिर्जनशीलताको संसारमा नयाँ आयाम थपिरहेको छ। तर, हरेक नवप्रवर्तनले केवल आशा मात्र ल्याउँदैन— कहिलेकाहीँ खतरा पनि ल्याउँछ। पछिल्लो समय भाइरल बनेको “AI Ghibli Portrait” ट्रेन्ड यसको ज्वलन्त…
उदयदेव प्रिमियर लिग २: हिमचुलीकाे शानदार सुरूआत
बैतडी: बैतडीको पाटनमा जारी दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि २० क्रिकेट प्रतियोगितामा हिमचुली युवा सदनले शानदार सुरूआत गरेकाे छ।आज सम्पन्न पहिलाे खेलमा हिमचुलीले बनारसी युवा क्लबलाई ६ विकेटले हरायाे।जितका लागि पाएकाे १२१ रनकाे लक्ष्य…
बैतडी जिप दुर्घटना अपडेट,एक जनाको मृत्यु
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ। देहिमाण्डौबाट गिरेगडा तर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका ११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको थियाे । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका ५ का ५४…
सुर्नयाले कक्षा ८ को परीक्षाको नतिजा प्रकाशित गर्यो,पालीगडा र चौथली निल
बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परीक्षाको नतिजा प्रकाशित गरेको छ । पालिकाले एक सूचना प्रकाशित गर्दै परिक्षाफल सार्वजनिक गरेको हो । प्रकाशीत परीक्षाफलअनुसार ३९६ विद्यार्थी मध्ये १९८ जना मात्रै उत्तिर्ण भएका छन् । परीक्षा…
जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प
शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प साँझ ८ बजेर ८ मिनेटमा गएको हो।केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो। यसको धक्का जाजरकोटसहित आसपासका…
नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा
बैतडी : नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरू अन्तर्गत ग्राहकले सधैं अन रिन्युअल प्याकहरुमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरू पाउँछन् । यी दुवै अफरहरू बिहीबारबाट लागू भएका छन् र…
बैतडी जिल्ला स्तरिय राष्टपति रनिङ शिल्ड बैशाख ३ गते देखि,पुर्चौडीमा हुने
बैतडीमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख पहिलो साता पुर्चौडी नगरपालिकामा हुने भएको छ ।जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीका अनुसार प्रतियोगिता वैशाख ३ देखि ५ गतेसम्म पुर्चौडीको विशाल पार्क खेलमैदानमा हुने भएको…
केएमसी को स्वबियुमा सचिब पदका लागी लवदेबको उम्मेद्वारी किन?
बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका घर भएका लबदेव धामी पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अगाडि छन्।नयाँ सोच, योजना र उदेश्यसहित केही गर्छु भन्ने भावना भएका धामी हाल कैलाली बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह ५ औँ सेमेस्टरमा पत्रकारीता बिषय लिएर…
उदयदेव प्रिमियर लिग 2 तयारी पूर्ण रुपमा भइसकेको छ
दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) को तयारी पुरा भएको छ । पाटन भ्यालि क्रिकेट क्लब पाटन बैतडीको आयोजनामा शुक्रबारदेखी सञ्चालन हुने दोश्रो संस्करणको युपिएलको तयारी पुरा भएको हो । श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने टि २०…
बैतडीको पाटन बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन: सभापतिका लागि तीन उम्मेदवार
बैतडी – बैतडीको पाटन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन चैत २७ गते हुने भएको छ। सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। नेविसंघको उम्मेदवारी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट माधवी भट्टले…
बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल सकिए संगै आज एक कार्यक्रम का बिच बिदाई
बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल संगै आज एक कार्यक्रम का बिच ब्यवस्थापन समिति का पदाधिकारीहरुलाई बिदाई गरिएको छ। समितीको कार्यकालचैत्र महिनाको ०२ गते सकिएको भएपनि आज एक कार्यक्रम का बिच बिदाई गरिएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारी…