Skip to content
Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

समाचार

बैतडीको सुर्नया गाउँपालिकामा १० शैय्याको अस्पतालको काम तिब्र गतिमा हुँदै

Unknown's avatar
By हरिशचन्द्र भाट
२०८२ बैशाख २१ गते, आईतवार १४:३१ 1 Min Read
0

बैतडीको सुर्नया गाउँपालिकामा १० शैय्याको आधारभूत अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ ।

गाउँपालिकाको वडा नम्बर०५ पपितामा निर्माण भइरहेको अस्पताल निर्माणको काम ७० प्रतिशत पुरा भएको सुर्नया गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुवरले जानकारी दिनुभयो ।

१० शैय्या अस्पताल निर्माण कार्य द्रुतगतिमा भइरहेको छ,A ब्लकमा तेस्रो छत ढलान गरि B ब्लकमा तेस्रो कार्य प्रगतितर्फ छ । उहाँले भन्नुभयो,“ पछिल्लो समय अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । ”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार सुर्नया पनि १० शय्याको अस्पताल निर्माणको काम भइरहेको हो ।

जसका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भए अनुसार २०७८ सालमा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो ।
करिब १४ करोड रुपैयाँको लागतमा अस्पताल निर्माण भैरहेको जनाएको छ ।
निर्माणको जिम्मा सिएम एसके शिवलीङ जेबी निर्माण कम्पनीले पाएको र २४ महिना भित्र सम्पन्न गरिक्नु पर्ने थियो म्याद थप गरेर २०८२असार समान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सुर्नया गाउपालिका सव-ईन्जिनियर सेर बहादुर बिस्टले जानकारी दिनु भएको हाे ।

सुर्नया गाउँपालिका अध्यक्ष अमर बहादुर कुवरले स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउदै प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ अस्पताल निर्माणपछि उपचारको लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । नागरिकले गाउँमै सहज र सुलभरुपमा स्वास्थ्यसेवा दिने हाम्रो लक्ष्य छ। त्यसैले अस्पताल निर्माणको कामलाई पनि प्राथमिकतामा राखेका छौं ।”

१० शैय्या अस्पतालमा २ जना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था छ ।

Unknown's avatar
Author

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

Follow Me
Other Articles
Previous

हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध,यात्रुहरु बिचबाटो मै अलपत्र

Next

कन्चनपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

No Comment! Be the first one.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You May Have Missed

सबै

रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:०१
सबै

तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २० गते, बुधबार ०९:४७
सबै

श्री राष्ट्रिय मा.वि. फाटीगडा को ७ सदस्यीय नया विद्यालय व्यवस्थापन समिति गठन

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ १३ गते, बुधबार २०:४४
सबै

२०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ ५ गते, मंगलवार २२:२३

हाम्रो बारेमा

बैराथ मिडिया नेटवर्क प्राइभेट लिमिटेड कम्पनी द्वारा संचालित खबर थली अनलाइन पत्रिका ।khabarthali.com

सूचना विभाग दर्ता नं : ३०५३४९/०७९/०८०

सम्पर्क: ९८४८८३५५२३, 9847530171

बिज्ञापनका लागि सम्पर्क : 9847530171 / ९८४८८३५५२३

mail@khabarthali.com

सम्पादक : लोकेन्द्र ब. टेर

संवाददाता : मनमोहन सिंह बिस्ट, हरिशचन्द्र भाट, केशब सिंह धामी, किरन महरा।

बजार, व्यवस्थापक : निर्मला महरा, 9848835523

PRIVACY POLICY

Copyright 2023 — Khabarthali. All rights reserved.