बैतडीमा पहिलोपटक नगरबस सेवा सुरु, चैत्र २४ गते भव्य उद्घाटन
बैतडी, – बैतडीको दशरथचन्द नगरपालिकामा नगरबस सेवा सञ्चालन हुने भएको छ। यही चैत्र २४ गते, नगरपालिकाको स्थापना दिवसको अवसरमा भव्य उद्घाटन गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ।नगरपालिकाले नयाँ नगरबस खरिद गरिसकेको र सोही दिन विशेष पूजाआजा गर्दै औपचारिक रूपमा…
बैतडीः कार्यवाहक नगरप्रमुखको जिम्मेवारी बिष्टलाई पाटन नगरपालिकामा
बैतडीको पाटन नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टलाई दिइएको छ । सामाजिक विकास समिति संयोजक समेत रहेका बिष्टलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिइएको हो । नगरप्रमुख एक महिनादेखी नगरपालिका बाहीर रहेको र…
नेपालमा सामाजिक सञ्जाल नियमन: ३० दिनमा दर्ता अनिवार्य गर्ने नयाँ दिशा
नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई व्यवस्थित रूपमा दर्ता गराउने दिशा तर्फ कडा कदम चालेको छ। सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत जारी गरेको नयाँ निर्देशन अनुसार, फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्स जस्ता प्रमुख…
प्रमुख प्रशासकिय अधिकृतको नपुग्दै सरुवा पाटन नगरपालिकाकामा
बैतडी, ८ चैत / बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलको सरुवा भएको छ । कार्यालयमा हाजिर हुन नपाउदै पौडेलको गृहमन्त्रालयमा सरुवा भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवा सूचीमा पौडेललाई पाटनबाट…
उदयदेव प्रीमियर लिग-२ आउदो चैत्र २२ गतेदेखि
बैतडीको पाटनमा हुन गइरहेको दोश्रो सस्करणको उदयदेव प्रीमियर लिग आउदो चैत्र २२ गतेदेखि हुने भएको छ । आयोजक पाटन क्रीकेट क्लबले समाजिक सन्जाल फेकबुकबाट सो जानकारी गराएको हो । क्लबको निर्णय अनुसार चैत्र २२ गतेदेखी सुरु हुने क्लबका अध्यक्ष सन्तोष…
सुदूरपश्चिम प्रदेश सभामा बजेट खर्चमा गम्भीर चिन्ता, विकास आयोजनालाई तीव्रता दिने प्रतिवद्धता
धनगढी, फागुन १८ – सुदूरपश्चिम प्रदेश सभाको आज बसेको बैठकमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सुस्त गतिलाई लिएर सदस्यहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। बैठकमा बजेट खर्च बढाउन र विकास आयोजनाहरूलाई तीव्रता दिन सरकारलाई निर्देशन दिइएको छ। प्रदेश…
पर्वतारोही प्रकाश राज पाण्डेद्वारा दक्षिण अमेरिकाको सर्वोच्च शिखरको सफल आरोहण
नेपालीकाठमाडौं, फागुन १८ – नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले दक्षिण अमेरिकाको सबैभन्दा उच्च शिखर माउन्ट अकांकागुवाको सफल आरोहण गरेका छन् । सप्त महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने ‘सेभेन समिट्स’ अभियान अन्तर्गत पाण्डेले अर्जेन्टिनामा अवस्थित ६,९६१…
बैतडीको पत्ताल भूमेश्वर
बैतडीको पत्ताल भूमेश्वर: रहस्यमय गुफा र धार्मिक आस्थाको संगमस्थल, महाशिवरात्रिमा विशेष मेला बैतडी, पाटन: सुदूरपश्चिम प्रदेश, बैतडी जिल्लाको सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित पत्ताल भूमेश्वर, धार्मिक र प्राकृतिक सौन्दर्यको अनुपम संगमस्थलको रूपमा…
आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ , ७ फागुन / आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६…
वाशिंगटन, डी.सी.मा विमान र हेलिकप्टरको आपसमा ठोक्किएर दुर्घटना
वाशिंगटन, डी.सी.मा विमान र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनाको अद्यावधिक जानकारीजनवरी २९, २०२५ को राति करिब ९ बजे, अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर वाशिंगटन, डी.सी. नजिकै हावामा ठोक्किएर पोटोम्याक नदीमा खसेका छन्।…
मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भरतको मृत्यु
बैतडी: कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भरत भाटको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक…
श्री महारुद्र मन्दिरमा दर्शनार्थीहरु को घुइचो
बैतडी –बडादशैँको नवरात्रको अवसरमा बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित महारुद्र मन्दिरमा दर्शनार्थीको घुइचो बढेको छ । हरेक बर्षको दशैंको समयमा सो मन्दिरमा पूजाआजा हुने भएकाले टाढा–टाढाबाट भक्तजनहरु आउने गरेका छन् । महारुद्रको दर्शन गरेमा मनोकामना पूर्ण…
कुखुराको खोर भित्र पसि कुखुरा खाने चितुवा पासोमा
बैतडी–बैतडीमा एक चितुवा पासोमा परेको छ । स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो । जिल्लाको दशरथचन्द नगरपालिका –१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रबार राति १२:३० बजेतिर चितुवा परेको हो । कुखुराको खोर भित्र पसेर कुखुरा खाएर…
बैतडीमा मकै तथा तरकारी जोन सञ्चालन समिति पुनर्गठन, नयाँ कार्ययोजना प्रस्तावित
बैतडी-बैतडीमा मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना इकाई दार्चुलाकाे आयाेजनामा बिहीबार मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएकाे हाे । बैतडीकाे देहिमाण्डाैँमा रहेकाे प्राविधिक…
मर्स्याङ्दीमा बस दुर्घटना:
बैतडी – पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ४३ यात्रु सवार, यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस तनहुँको आँबुखैरेनी गाउँपलिका-२ ऐनापहरामा दुर्घटनामा परेको हो । सडकबाट करिब डेढ सय मिटर तल मर्स्याङ्दीमा खसेको उक्त बस दुर्घटनामा मृत्यु हुनेको…
बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल
बैतडी,बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले गरेको न्युनतम सेवा मापदण्ड मुल्यांकनका आधारमा बैतडी अस्पताल लगातार उत्कृष्ट स्थानमा आएको जिल्ला अस्पताल बैतडीका…
विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित
बैतडी- विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित बनेका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक-पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दाबाव स्वरुप…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ
बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । उहाँले हिजो प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाहले हिजो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, विश्वासको मत पाउने अवस्था…