शनिबार · २४ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM शनिबार २४ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको पुर्चौडी नगरपालिकाले तिन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • हरिशचन्द्र भाट बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाले तिन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।बैतडी समाज कैलाली र पुर्चौडी नगरपालिकाको सयुक्त आयोजनामा बैशाख महिनाको ५,६ र ७ गते पुर्चौडी बहुमुखी क्याम्पसको प्राङगणमा हुने पुर्चौडी नगरपालिका बडा नम्बर ०१ का वडा अध्यक्ष गणेश गडालले बताए।शिविरमा हाडजोर्नी तथा नसारोग,पेट,छाती सुगर तथा दाँत सम्बन्धी चेकजाँच, साथैं आँखा सम्बन्धित सम्पूर्ण काम का साथैं बिभिन्न रोगहरुका उपचार तथा परामर्श दिइने नगरपालिकाको सुचंनामा उल्लेख छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

हरिशचन्द्र भाट बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाले तिन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
बैतडी समाज कैलाली र पुर्चौडी नगरपालिकाको सयुक्त आयोजनामा बैशाख महिनाको ५,६ र ७ गते पुर्चौडी बहुमुखी क्याम्पसको प्राङगणमा हुने पुर्चौडी नगरपालिका बडा नम्बर ०१ का वडा अध्यक्ष गणेश गडालले बताए।
शिविरमा हाडजोर्नी तथा नसारोग,पेट,छाती सुगर तथा दाँत सम्बन्धी चेकजाँच, साथैं आँखा सम्बन्धित सम्पूर्ण काम का साथैं बिभिन्न रोगहरुका उपचार तथा परामर्श दिइने नगरपालिकाको सुचंनामा उल्लेख छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।