शनिबार · २४ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार २४ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०५ मा रहेको रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन गरिएको छ।
  • धिरबहादुर मडैको अध्यक्षतामा ११ सदस्यीय समिती गरिएको गठन गरिएको हो।
  • समितीको अध्यक्षमा मडै संगै उपाध्यक्षमा डम्बर सिंह महरा,सचिब पदमा देबबहादुर महरा,समितीको कोषाध्यक्षमा मनिषा बिष्ट सर्वसम्मत चयन गरिएको भुतपुर्व बिद्यार्थी भरत मडै ले बताए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०५ मा रहेको रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन गरिएको छ।

धिरबहादुर मडैको अध्यक्षतामा ११ सदस्यीय समिती गरिएको गठन गरिएको हो।

समितीको अध्यक्षमा मडै संगै उपाध्यक्षमा डम्बर सिंह महरा,सचिब पदमा देबबहादुर महरा,समितीको कोषाध्यक्षमा मनिषा बिष्ट सर्वसम्मत चयन गरिएको भुतपुर्व बिद्यार्थी भरत मडै ले बताए।

समितीको सदश्यमा धनबहादुर मडै,जयबहादुर बिष्ट,मानबहादुर मडै,भरत मडै,मोहनसिंह भन्डारी,तारा बिष्ट र धनबहादुर बिष्ट चयन गरिएको समितीका सदश्य भरत मडैले बताउनु भयो।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।