शनिबार · २४ असोज २०८३ काठमाडौं१४°C
KHABARTHALI NEWSROOM शनिबार २४ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नयाका हाकिमको मनमर्जी,युवाहरुले पेश गर्न खोजेको निवेदन नलिएपछि युवाहरु आक्रोशित

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका ले सुर्नया का युवा सुरेश बिष्ट लगायतको टोलीले सार्बजनिक सुनुवाई गरि पाउँ भनेर दिन खोजेको निबेदन नलिएको पाइएको छ।
  • हिजो पालिकाको केन्द्रमा विहान देखि साझ सम्म बसिरहँदा र बारमबार भनिरहदा पनि गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत लोकराज जोशीले कुनै चासो नदेखाएको निबेदक सुरेश बिष्टले जानकारी दिए।
  • यस्तै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकराज जोशीले भने निवेदन अध्यक्ष लाई सोधेर मात्र दर्ता गर्ने निबेदक विष्टले खबरथली लाई जानकारी दिनु भयो अध्यक्ष,उपाध्यक्ष को चिन भ्रमण उपाध्यक्षको दोहोरो गाडी भाडा असुल लगायत थुप्रै बिषयमा सुर्नया गाउपालिका का जनप्रतिनिधि कर्मचारीहरुको चर्को बिरोध भइरहेको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका ले सुर्नया का युवा सुरेश बिष्ट लगायतको टोलीले सार्बजनिक सुनुवाई गरि पाउँ भनेर दिन खोजेको निबेदन नलिएको पाइएको छ।

हिजो पालिकाको केन्द्रमा विहान देखि साझ सम्म बसिरहँदा र बारमबार भनिरहदा पनि गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत लोकराज जोशीले कुनै चासो नदेखाएको निबेदक सुरेश बिष्टले जानकारी दिए।

यस्तै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकराज जोशीले भने निवेदन अध्यक्ष लाई सोधेर मात्र दर्ता गर्ने निबेदक विष्टले खबरथली लाई जानकारी दिनु भयो

अध्यक्ष,उपाध्यक्ष को चिन भ्रमण उपाध्यक्षको दोहोरो गाडी भाडा असुल लगायत थुप्रै बिषयमा सुर्नया गाउपालिका का जनप्रतिनिधि कर्मचारीहरुको चर्को बिरोध भइरहेको छ।

गाउपालिकाको चर्को बिरोध भइरहेको बेला युवाहरुले एकजुट भएर अगाडि बढ्यो भने मौलाएको भ्रष्टाचार लिमिट्यान्न पार्न सकिन्छ

1750170453546

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।