
प्रदेश
३८ जिल्लामा आकस्मिक बाढीको जोखिम, रसुवा र नुवाकोटमा उच्च सम्भावना
काठमाडौं, २१ भदौ — देशका विभिन्न जिल्लामा आज साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार काठमाडौं उपत्यकासहित विभिन्न…
