Skip to content
Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

सबैसमाचार

बैतडीमा मकै तथा तरकारी जोन सञ्चालन समिति पुनर्गठन, नयाँ कार्ययोजना प्रस्तावित

Unknown's avatar
By khabarthali
२०८१ आश्विन ११ गते, शुक्रबार ०७:३० 2 Min Read
0

बैतडी-बैतडीमा मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना इकाई दार्चुलाकाे आयाेजनामा बिहीबार मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएकाे हाे ।

बैतडीकाे देहिमाण्डाैँमा रहेकाे प्राविधिक जाेन इकाईमा समिति पुर्नगठन गरिएकाे बताइएकाे छ ।
आज बसेकाे कृषि समूह तथा कृषि फर्म सहकारीको जिल्ला स्तररीय भेलाले मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति गठन गरेकाे प्राविधक जाेन इकाई बैतडी इन्चार्ज भावना जाेशीले जानकारी दिइन् ।
धर्मान्नद पाण्डेयकाे संयाेजकत्वमा ९ सदस्यीय मकै जाेन सञ्चालन समन्वय समिति गठन गरिएकाे छ ।
यस्तै याे समितिकाे संयाेज- धर्मान्नद पाण्डेय,सह संयाेजक – पुजा ऐेरी जाेशी, सचिव – जय बहादु कुँवर, सह सचिव – गणेश बहादुर टेर, सदस्य – सारदा जोशी, लक्ष्मी साउद, जगदीश बिस्ट, विरबहादुर नाथ, चेतन बोहरा लगायतका सदस्यहरु चयन भएका हुन् ।
यस्तै महेश राज भट्टकाे संयाेजकत्वमा नाै सदस्यीय तरकारी जाेन सञ्चालन समन्वय समिति पनि गठन गरिएकाे छ । याे समितिकाे संयाेजक – महेश राज भट्ट,सह संयाेजकमा कलावती विष्ट, सचिवमा कृष्ण सिंह भाट, सह सचिवमा सुरेन्द्र सिंह भाट सदस्य – केशब दत्त भट्ट,कलावती कार्की,पदम सिंह भाट,गोमा कार्की,दिवान सिंह भण्डारी चयन गरिएका हुन् ।
सर्वसम्मत गठन गरिएका समितिहरुले विद्यमान प्रविधि र पूर्वाधारहरुकाे अभिलेख तयार गर्ने, जाेन सञ्चालन अवधिकाे कार्ययाेजना तयार गर्न परियाेजना कार्यान्वयन इकाईलाई सहजिकरण गर्ने छ ।
यस्तै परियाेजनाका सराेकारवालाहरु संग समन्वय र सहाकर्य गर्ने बताइएकाे छ । दुई वर्षे पदावधि रहेकाे याे समितिले सञ्चालित कार्यक्रमहरुकाे अनुगमन तथा नियमन समेत गर्ने तरकारी जाेन सञ्चालक समन्वय समतिका संयाेजक महेश राज भट्टले बताए ।
निवर्तमान समितिका पदाधिकारीहरुकाे कार्यकाल सम्पन्न भएपछि नयाँ समिति गठन गरिएकाे प्राविधिक जाेन इकाई बैतडीले जनाएका छ ।
अब सञ्चालन हुने कार्यक्रमहरुमा वास्तविक कृषकहरु छनाेट हुने र काम अनुसार भुक्तानी समेत गरिने प्रधानमन्त्री कृषिआधुनिकीकरण परियाेजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख कमल तामाङले बताए ।

Unknown's avatar
Author

khabarthali

Follow Me
Other Articles
Previous

मर्स्याङ्दीमा बस दुर्घटना:

Next

कुखुराको खोर भित्र पसि कुखुरा खाने चितुवा पासोमा

No Comment! Be the first one.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You May Have Missed

सबै

रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:०१
सबै

तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २० गते, बुधबार ०९:४७
सबै

श्री राष्ट्रिय मा.वि. फाटीगडा को ७ सदस्यीय नया विद्यालय व्यवस्थापन समिति गठन

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ १३ गते, बुधबार २०:४४
सबै

२०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ ५ गते, मंगलवार २२:२३

हाम्रो बारेमा

बैराथ मिडिया नेटवर्क प्राइभेट लिमिटेड कम्पनी द्वारा संचालित खबर थली अनलाइन पत्रिका ।khabarthali.com

सूचना विभाग दर्ता नं : ३०५३४९/०७९/०८०

सम्पर्क: ९८४८८३५५२३, 9847530171

बिज्ञापनका लागि सम्पर्क : 9847530171 / ९८४८८३५५२३

mail@khabarthali.com

सम्पादक : लोकेन्द्र ब. टेर

संवाददाता : मनमोहन सिंह बिस्ट, हरिशचन्द्र भाट, केशब सिंह धामी, किरन महरा।

बजार, व्यवस्थापक : निर्मला महरा, 9848835523

PRIVACY POLICY

Copyright 2023 — Khabarthali. All rights reserved.