समाचार चिन संगको व्यापार घाटा घटाउनु पर्छ:मन्त्री भन्डारी हरिशचन्द्र भाट२२ चैत्र २०८१२२ चैत्र २०८१0 बैतडी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिएका छन् ।…
समाचार हङकङ सिरिजका लागी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा हरिशचन्द्र भाट२२ चैत्र २०८१२२ चैत्र २०८१0 बैतडी : नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । २० सदस्यीय…
समाचार चैते दसैंका अवसरमा काटेको खसीको मासु अड्किएर अछामका एक युवकको मृत्यु Manmohan singh Bist२२ चैत्र २०८१२२ चैत्र २०८१0 बैतडी :अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका(५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर…
समाचार AI घिब्ली पोर्ट्रेट ट्रेन्ड: सौन्दर्यको नाममा गोपनीयताको सौदा ? Manoj Mahara२२ चैत्र २०८१२२ चैत्र २०८१0 काठमाडौं, २०८१ वैशाख २३ — आधुनिक प्रविधिले सौन्दर्य र सिर्जनशीलताको संसारमा नयाँ आयाम थपिरहेको छ। तर, हरेक नवप्रवर्तनले केवल आशा…
समाचार उदयदेव प्रिमियर लिग २: हिमचुलीकाे शानदार सुरूआत Manmohan singh Bist२२ चैत्र २०८१२२ चैत्र २०८१0 बैतडी: बैतडीको पाटनमा जारी दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि २० क्रिकेट प्रतियोगितामा हिमचुली युवा सदनले शानदार सुरूआत गरेकाे…
समाचार बैतडी जिप दुर्घटना अपडेट,एक जनाको मृत्यु हरिशचन्द्र भाट२२ चैत्र २०८१२२ चैत्र २०८१0 बैतडीमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ। देहिमाण्डौबाट गिरेगडा तर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति…
समाचार सुर्नयाले कक्षा ८ को परीक्षाको नतिजा प्रकाशित गर्यो,पालीगडा र चौथली निल हरिशचन्द्र भाट२२ चैत्र २०८१२२ चैत्र २०८१0 बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परीक्षाको नतिजा प्रकाशित गरेको छ । पालिकाले एक सूचना प्रकाशित गर्दै…
समाचार जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प Manmohan singh Bist२१ चैत्र २०८१0 शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प साँझ ८ बजेर ८…
समाचार नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा हरिशचन्द्र भाट२१ चैत्र २०८१२१ चैत्र २०८१0 बैतडी : नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरू…
समाचार बैतडी जिल्ला स्तरिय राष्टपति रनिङ शिल्ड बैशाख ३ गते देखि,पुर्चौडीमा हुने हरिशचन्द्र भाट२० चैत्र २०८१२० चैत्र २०८१0 बैतडीमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख पहिलो साता पुर्चौडी नगरपालिकामा हुने भएको छ ।जिल्ला खेलकुद…