सबै श्री महारुद्रका धामी जैबहादुर टेरको निधन, जरकट्टे गाउँ शोकमा Manoj Mahara १३ फाल्गुन २०८१ 0 बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-०१ जरकट्टे स्थित प्रसिद्ध थाम श्री महारुद्र (मादेउ) का धामी जैबहादुर टेरको निधन भएको छ। दशरथचन्द नगरपालिका-०१ जरकट्टे घर भएका टेरको […]