समाचार आजबाट नयाँ वर्ष २०८२ आरम्भ,हर्षोल्लासका साथ मनाइँदै हरिशचन्द्र भाट१ बैशाख २०८२१ बैशाख २०८२0 बैतडी-आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ…
समाचार राम बिष्ट जक्सन बरायलको दोस्रो गीत पाइन्ट टिसट जनलाए भिडियो सहित सार्बजनिक हरिशचन्द्र भाट२९ चैत्र २०८१२९ चैत्र २०८१0 बैतडी : बैतडीको सुर्नया गाउपालिका घर भएका नवोदित गायक राम बिष्ट जक्सन बरायलको दोस्रो गीत पाइन्ट टिसट जनलाए भिडियो सहित…
समाचार नेपाल टि२० सिरिजको फाइनलमा,उपाधिका लागी भोलि कुबेतको सामना गर्ने हरिशचन्द्र भाट२९ चैत्र २०८१२९ चैत्र २०८१0 बैतडी : हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै…
समाचार अछाममा टाउको नभएको शब फेला हरिशचन्द्र भाट२८ चैत्र २०८१२८ चैत्र २०८१0 बैतडी-अछामको ढकारी गाउपालिका०२ स्थित चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको अवस्थामा शव फेला परेको छ।टाउको नभएको हुदा शवको पहिचान खुल्न…
समाचार जन अपडेट डट कमका प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनद्वारा सम्मानित हरिशचन्द्र भाट२८ चैत्र २०८१२८ चैत्र २०८१0 बैतडी : जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि. द्दारा संचालित जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी…
समाचार बैतडीको पाटनमा बैशाख २ गते देखि १० गते सम्म महोत्सव लाग्ने हरिशचन्द्र भाट२८ चैत्र २०८१२८ चैत्र २०८१0 बैतडी : बैतडीमा महोत्सव लाग्ने भएको छ, बैतडीको पाटनमा बैशाख २ गते देखि १० गते सम्म महोत्सव लाग्ने भएको हो।…
समाचार बैतडीको पुर्चौडी नगरपालिकाले तिन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने हरिशचन्द्र भाट२६ चैत्र २०८१२६ चैत्र २०८१0 हरिशचन्द्र भाट बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाले तिन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।बैतडी समाज कैलाली र…
समाचार भागेश्वर गाउँपालिकाको केन्द्र टप्वा कायम गर्ने सरकारको निर्णय Manmohan singh Bist२६ चैत्र २०८१२६ चैत्र २०८१0 धनगढी । सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय…
समाचार अछाममा कक्षा०८ अनुत्तीर्ण भएको भन्दै एक छात्राले गरिन आत्महत्या Manmohan singh Bist२५ चैत्र २०८१२५ चैत्र २०८१0 बैतडी:अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीकी १६ वर्षीया छात्रा अस्मिता भुलले आत्महत्या गरेकी छन्। नवज्योति माध्यमिक विद्यालयमा…
समाचार गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना,चालक घाइते हरिशचन्द्र भाट२५ चैत्र २०८१२५ चैत्र २०८१0 बैतडी : गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना भएको छ । दुर्घटनामा चालक दाङ लमही नगरपालिका–१ का ३० वर्षीय यंकबहादुर मगर घाइते…