Month: २०८१ असार १, शनिबार १४:०३ गते

बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल

बैतडी,बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले गरेको न्युनतम सेवा मापदण्ड मुल्यांकनका आधारमा बैतडी अस्पताल लगातार उत्कृष्ट स्थानमा…