कन्चनपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

बैतडी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ तिल्कीमा आज बिहान चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने उनका पति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता…

बैतडीको सुर्नया गाउँपालिकामा १० शैय्याको अस्पतालको काम तिब्र गतिमा हुँदै

बैतडीको सुर्नया गाउँपालिकामा १० शैय्याको आधारभूत अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ । गाउँपालिकाको वडा नम्बर०५ पपितामा निर्माण भइरहेको अस्पताल निर्माणको काम ७० प्रतिशत पुरा भएको सुर्नया गाउँपालिकाका अध्यक्ष…

हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध,यात्रुहरु बिचबाटो मै अलपत्र

हरिशचन्द्र भाट🖋बैषाख २१ बैतडी : वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । शनिबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरु अहिले बीचबाटोमै अलपत्र…

प्रेस स्वतन्त्रता दिवस,बैतडीमा कैदिवन्दीहरुलाई पुस्तक वितरण गरि मनाइयो

बैतडी : आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बैतडी शाखाले पनि जिल्ला कारागार बैतडीका…

बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पुरा,४हजार६सय१३ जना विद्यार्थी परीक्षामा सहभागी हुने

आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । कक्षा १२ को परीक्षाका लागि यस वर्ष बैतडीमा १९ वटा केन्द्र…

एलजीका फोनहरुमा आगामी जुलाईदेखि सफ्टवयर अपडेट बन्द हुने

बैतडी : एलजीले सन् २०२१ मा स्मार्टफोन व्यवसायबाट बाहिरिने घोषणा गरेपछि आफ्ना प्रयोगकर्तालाई तीन वर्षसम्म सबै प्रकारका समर्थन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। तर त्यो समर्थन अब सकिन लागेको छ।…

चीनद्वारा विश्वको पहिलो आपत्कालीन चिकित्सा उद्धार ड्रोन अनावरण, विपद् प्रतिक्रियाको नयाँ युगको सुरुवात

आपत्कालीन चिकित्सा सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यले चीनले आज विश्वको पहिलो आपत्कालीन चिकित्सा उद्धार ड्रोन सार्वजनिक गरेको छ। चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशनको सहायक कम्पनी हाइसेन मेडिकल टेक्नोलोजी कं, लि. द्वारा…

रोल्पामा असिना पानीले किसानले लगायको तरकारी रअन्नबालीमा क्षेती

बैतडी : रोल्पामाको त्रिवेणी गाउँ पालिका वडा नं ७ साबिकको गौरिगाउँमा आज दिउँसो परेको असिना पानीले गर्दा किसानले लगायको तरकारी अन्न बालीमा ठूलो क्षति पुर्‍याएको छ। आज दिउँसो करिब २:३०…

सुर्नयामा पहिलो पटक अटो सेवा सञ्चालनमा

बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका मा पहिलो पटक अटो सेवा सञ्चालनमा आएको छ।सु,प,प्र ०१००१६, ७२२७ नम्बरको अटो सञ्चालनमा ल्याइएको हो। दैनिक रिगा देखि सन्सेरीमान्डौ र सन्सेरीमान्डौ देखि रिगा सम्म…

आज श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदै

पाटन । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक…