आइतबार, २२ कार्तिक २०८३Sunday, 8 November 2026
काठमाडौं १६°काठमाडौं --°

khabarthali

शुभ दीपावली तथा तिहारको शुभकामना

ALL

सबै

All news

जम्मा ४०४ समाचार

समाचार

सम्भावित विपद्लाई मध्यनजर गर्दै सुर्नयाका सबै विद्यालयमा भोलि बिदा

बैतडी । देशका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावना रहेको भन्दै सुर्नया गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा असोज…

हरिशचन्द्र भाट १ पटक
समाचार

एसियन गेम्समा नेपालका लगातार दुई खेल,शुक्रबार अफगानिस्तान र शनिबार जापानसँग भिड्ने

काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत नेपाली पुरुष क्रिकेट टोलीले समूह चरणमा लगातार दुई दिन प्रतिस्पर्धा गर्ने भएको छ।नेपालले आफ्नो पहिलो…

हरिशचन्द्र भाट ५ पटक
समाचार

नेविसंघ नेता भट्टको कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

बैतडी — सुर्नया गाउँपालिका–४ घर भएका नेपाल विद्यार्थी संघ (नेविसंघ) नेता जयन्तप्रसाद भट्टले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।…

हरिशचन्द्र भाट ५ पटक
समाचार

बैतडीका युवा गणेश भट्ट भारतको बेङ्गलोरबाट सम्पर्कविहीन ..

बैतडी । बैतडीको पाटन नगरपालिका–९ घर भएका युवा गणेश भट्ट भारतको बेङ्गलोरबाट सम्पर्कविहीन भएका छन्। केही समयदेखि परिवार तथा आफन्तजनसँग सम्पर्क हुन…

हरिशचन्द्र भाट ३ पटक
समाचार

शुक्रबार देखि भारी बर्षा हुदै,सतर्कता अपनाउन आग्रह

धनगढी : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सजकता अपनाउन…

हरिशचन्द्र भाट २ पटक
समाचार

नेपाल प्रेस युनियन बैतडीको अध्यक्षमा केशव भट्ट निर्वाचित

बैतडी । नेपाल प्रेस युनियन बैतडीको अध्यक्षमा केशव भट्ट (भट्टबाजे) निर्वाचित भएका छन्। युनियनको अधिवेशनबाट भट्ट अध्यक्षमा निर्वाचित भएका हुन्।भट्टसँगै युनियनको नयाँ…

हरिशचन्द्र भाट ५ पटक
समाचार

बैतडीमा मकै भित्र्याउने चटारो..

बैतडी । बैतडीका ग्रामीण क्षेत्रमा यतिबेला पाकेको मकै भित्र्याउने चटारो छ। किसानहरू बिहानैदेखि खेतबारीमा पुगेर मकै टिप्ने, डोकोमा बोकेर घर ल्याउने र…

हरिशचन्द्र भाट ३ पटक
समाचार

रातापानीमा फेरि पहिरो, ३० घर उच्च जोखिममा

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीमा फेरि पहिरो खसेपछि स्थानीयमा त्रास बढेको छ। पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै सुर्नया नदीसमेत थुनिएर…

हरिशचन्द्र भाट ४ पटक
समाचार

भक्तपुरको बालकोटबाट सम्पर्कविहीन बलबीर ३ दिनपछि सकुशल फेला

बैतडी : भक्तपुरको बालकोट क्षेत्रबाट सम्पर्कविहीन हुनुभएका बलबीर ३ दिनपछि सकुशल फेला पर्नुभएको छ। उहाँ सम्पर्कविहीन भएपछि परिवार, आफन्तजन तथा शुभेच्छुकहरूले खोजी…

हरिशचन्द्र भाट ५ पटक
समाचार

सुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता भव्य रूपमा सम्पन्न,११ देउडिया सम्मानित

बैतडी । सुर्नया गाउँपालिका–४ वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको तीज विशेष खुला मौलिक देउडा प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको…

हरिशचन्द्र भाट २ पटक
समाचार

एमाले र कांग्रेस छाडेर डिलाशैनीमा दुई जना रास्वपामा प्रवेश

बैतडी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डिलाशैनी गाउँपालिकाको बैठकका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसमा आबद्ध दुई जना रास्वपामा प्रवेश गरेका छन्।बैठकका…

हरिशचन्द्र भाट ६ पटक
समाचार

उदयदेव पाटन प्रिमियर लिग सिजन-६ कात्तिक ८ देखि हुने

पाटन : बैतडीको उदयदेव पाटनमा पाटन प्रिमियर लिग (यूपीएल)-६ आयोजना हुने भएको छ। खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता पाटन नगरपालिका–६ स्थित कृष्ण…

Manmohan singh Bist ५ पटक
समाचार

सुर्नया–४ को तीज विशेष देउडा प्रतियोगितामा अम्बादत्त जोशी र टिका साउद आउँदै

बैतडी । हरितालिका तीजको अवसरमा बैतडीको सुर्नया गाउँपालिका–४ फाटीगडामा आयोजना हुन लागेको तीज विशेष खुला मौलिक देउडा प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा चर्चित…

हरिशचन्द्र भाट ५ पटक
समाचार

जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग

कपिलवस्तु, भाद्र २६: भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर तथा कृष्णनगर…

Manmohan singh Bist ४ पटक
समाचार

रामेछापमा पढाउँदै, सुदूरपश्चिमको पहिचान जोगाउँदै २४ वर्षीया विज्ञान शिक्षिका चन्द्रिका जोशी

बैतडी : दार्चुलाको लेकम गाउँपालिकामा जन्मघर भएकी २४ वर्षीया चन्द्रिका जोशी अहिले आफ्नो जन्मथलोभन्दा टाढा रामेछापमा विज्ञान शिक्षिकाका रूपमा कार्यरत छिन्। शिक्षण…

हरिशचन्द्र भाट १४ पटक
समाचार

अविरल वर्षाले सुर्नया–४ मा दुईतले घर पूर्ण रूपमा क्षतिग्रस्त

बैतडी सुर्नया : भाद्र २२ गते राति परेको अविरल वर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका–४ चनेताका खेमराज भट्टको दुईतले ढुंगा–माटोले बनेको घर पूर्ण…

Manmohan singh Bist ५ पटक
समाचार

सुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता हुँदै..

सुर्नया बैतडी : महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर बैतडीको सुर्नया गाउँपालिका–४ मा खुला मौलिक देउडा प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम आयोजना…

हरिशचन्द्र भाट ६ पटक
समाचार

भारी ठोक्किँदा सेती नदीमा लडेर एक जना गम्भीर घाइते,थप उपचारको लागी धनगढी पठाइयो

बैतडी : बझाङको देउराबाट भारी बोकेर बैतडीको सिगास गाउँपालिका–६ थालाकाडातर्फ जाँदै गरेका उद्धव सिंह धामी बाटोबाट लडेर सेती नदीमा खस्दा गम्भीर घाइते…

हरिशचन्द्र भाट ७ पटक
अर्थतन्त्र

अब क्रिप्टोबाट पनि नेपालको विपद् राहत कोषमा सहयोग गर्न सकिने

काठमाडौं । विश्वभरका क्रिप्टोकरेन्सी प्रयोगकर्ताले अब NepalRelief.org मार्फत नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सक्ने भएका छन्। सहयोगका रूपमा पठाइएको…

Manoj Mahara १० पटक
समाचार

बैतडीसहित ४४ जिल्लामा महालेखापरीक्षकको स्थलगत लेखापरीक्षण,सुझाव तथा गुनासो संकलन गरिँदै

बैतडी — महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक लेखापरीक्षण योजना तथा लेखापरीक्षण नीति अनुसार पहिलो चरणमा ४४ जिल्लामा स्थलगत लेखापरीक्षण गरिरहेको…

हरिशचन्द्र भाट १२ पटक