आइतबार, २२ कार्तिक २०८३Sunday, 8 November 2026
काठमाडौं १६°काठमाडौं --°

khabarthali

शुभ दीपावली तथा तिहारको शुभकामना

ALL

सबै

All news

जम्मा ४०४ समाचार

समाचार

दुहुँ गाउँपालिकाले सञ्चालनमा ल्यायो आफ्नै गाउँबस, दैनिक दुईपटक सेवा दिने

बैतडी— दार्चुलाको दुहुँ गाउँपालिकाले स्थानीय नागरिकलाई सहज र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नै गाउँबस सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिका अध्यक्ष…

हरिशचन्द्र भाट ६ पटक
समाचार

मलेसियाबाट सुर्नया–४ को भलिबल टोलीलाई ९ थान जर्सी सहयोग

बैतडी : बैतडीको मेलौलीमा हुन गइरहेको वडास्तरीय खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन लागेको सुर्नया गाउँपालिका–४ को भलिबल टोलीलाई मलेसियामा…

हरिशचन्द्र भाट ८७ पटक
समाचार

बैतडीसहित सुदूरपश्चिममा बिहानैदेखि वर्षा,काटेर राखिएको खर कुहिने चिन्ता

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। लगातारको वर्षाले जनजीवन प्रभावित हुनुका साथै किसानहरू चिन्तित बनेका छन्।…

हरिशचन्द्र भाट ११ पटक
समाचार

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आचार्य हाजिर

बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोविन्दप्रसाद आचार्य हाजिर भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सुर्नया गाउँपालिकामा…

हरिशचन्द्र भाट १२ पटक
समाचार

पाटन–पञ्चेश्वर सडक कालोपत्रेका लागि स्थानीय युवाद्वारा पाटन नगरपालिकालाई ज्ञापनपत्र

बैतडी : बैतडीको पाटन सहरभित्र पर्ने पाटन–पञ्चेश्वर सडकखण्डको करिब ३ किलोमिटर सडक मर्मतसम्भार कालोपत्रेका लागि पाटन नगरपालिकालाई स्थानिय युवाहरुले ज्ञापनपत्र बुझाएका छन।…

हरिशचन्द्र भाट ११७ पटक
समाचार

सुदूरपश्चिम रोयल्सको फाइनल ट्यालेन्ट हन्टका लागि चार टिममा खेलाडी छनोट

धनगढी । सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रदर्शन गरेका युवा क्रिकेटरहरू फाइनल चरणका लागि छनोट भएका छन्। छनोट भएका खेलाडीलाई…

हरिशचन्द्र भाट २८ पटक
समाचार

उदयदेव मावि पालिगडाको विव्यस अध्यक्षमा राजेश साउद(कैलाश) सर्वसम्मत चयन

बैतडी सुर्नया : बैतडीको सुर्नया गाउँपालिका–४ पालिगडास्थित श्री उदयदेव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा राजेश साउद (कैलाश) सर्वसम्मत चयन भएका…

हरिशचन्द्र भाट ५० पटक
समाचार

उदयदेव पाटन प्रिमियर लिग–६ को तयारी तीव्र, स्थानीय प्रतिभालाई राष्ट्रिय मञ्च दिने महासचिव जोशीको दाबी

बैतडी — बैतडीको पाटनमा उदयदेव पाटन प्रिमियर लिगको छैटौँ संस्करण आगामी कार्तिक ८ गतेदेखि पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा सुरु…

हरिशचन्द्र भाट ९९ पटक
अर्थतन्त्र

दार्चुलाको अपिहिमालका दुर्गम बस्तीमा विद्युत् विस्तारका लागि हेलिकप्टरमार्फत पोल ढुवानी गरिँदै..

सडक पहुँच नपुगेको दार्चुलाको अपिहिमाल गाउँपालिकाका दुर्गम बस्तीमा विद्युत् विस्तारका लागि हेलिकप्टरमार्फत पोल ढुवानी गरिएको छ। कठिन भौगोलिक अवस्थाका बाबजुद विकट क्षेत्रमा…

हरिशचन्द्र भाट १० पटक
समाचार

सुर्नया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आचार्य सोमबार हाजिर हुँदै..

बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद आचार्य सोमबार कार्यालयमा हाजिर हुने भएका छन्। लामो समयदेखि प्रमुख प्रशासकीय…

हरिशचन्द्र भाट ६२ पटक
समाचार

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

नवलपरासी बिनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते…

हरिशचन्द्र भाट १४ पटक
समाचार

बैतडीको सुर्नयामा प्रथम ‘सिगास एकता कप’ खुला पुरुष भलिबल प्रतियोगिता हुँदै

बैतडी । विजयादशमीको अवसरमा बैतडीमा प्रथम ‘सिगास एकता कप’ जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। सुर्नया गाउँपालिका–६, मुसरौटे,…

हरिशचन्द्र भाट ७४ पटक
समाचार

ओमान र क्यानडासँगको लिग–२ सिरिजका लागि नेपालको टोली घोषणा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान र क्यानडासँग हुने त्रिकोणात्मक सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट…

हरिशचन्द्र भाट ६ पटक
समाचार

एनपीएलका लागि कीर्तिपुर मैदानमा तयारी तीव्र, डीआरएस प्रयोगको तयारी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री र व्यवस्थित…

हरिशचन्द्र भाट १ पटक
समाचार

बैतडी–दार्चुलाको सीमाक्षेत्रमा सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न

बैतडी । बैतडी र दार्चुलाको सीमाक्षेत्रमा पर्ने डिलासैनी गाउँपालिकाको हरिनगर खेलमैदानमा बुधबार सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न भएको छ। ट्यालेन्ट हन्टमा बैतडी…

हरिशचन्द्र भाट ८ पटक
समाचार

१५औँ महाधिवेशन : वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता तथा कार्यकर्तालाई अपिल…

हरिशचन्द्र भाट ६ पटक
समाचार

८१ दिनदेखि हाकिमविहीन सुर्नया, सेवा प्रवाहमा समस्या

बैतडी — बैतडीको सुर्नया गाउँपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत (हाकिम) विहीन बनेको छ। गाउँपालिका ८१ दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा नियमित…

हरिशचन्द्र भाट २ पटक
समाचार

बैतडीमा चोरीको आरोपमा नगर कार्यपालिका सदस्य पक्राउ

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाका एक कार्यपालिका सदस्यलाई प्रहरीले चोरी कसुरमा पक्राउ गरेको छ। प्रहरी प्रवक्ता सुरज सिंहका अनुसार उनलाई चोरीसम्बन्धी घटनामा…

हरिशचन्द्र भाट ३ पटक
समाचार

लगातारको वर्षाले महाबली सुरपाल महाराजको खलाको प्रखाल भत्कियो

बैतडी — बैतडीको सुर्नया गाउँपालिका–४ चौडस्थित महाबली सुरपाल महाराजको खलाको प्रखाल लगातारको वर्षाका कारण भत्किएको छ। अस्तीबाट निरन्तर परिरहेको वर्षाका कारण हिजो…

हरिशचन्द्र भाट २ पटक
समाचार

सुदूरको माटोमा जन्मिएका जोरा र बम, नेपाली टी–२० का चम्किला नाम

धनगढी । सुदूरपश्चिमको माटोले नेपाली क्रिकेटलाई निरन्तर प्रतिभाशाली खेलाडी दिँदै आएको छ। यही माटोबाट राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान बनाएका खेलाडीमध्ये सन्दीप जोरा…

हरिशचन्द्र भाट ३ पटक