सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु
बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यतिबेला जात्राको रौनक सुरु भएको छ। दशैं–तिहारका रमाइला क्षणहरू सकिएसँगै गाउँ–बस्तीमा परम्परागत जात्रा र मेलाहरूले उत्सवमय माहोल सिर्जना गरेका छन्। स्थानीय समुदायले हरेक वर्ष परम्परागत…
