शिक्षा मन्त्रालयले मन्त्रीपरिषद्मा पेश गर्न लागेको ७ बुँदे प्रस्ताव महासंघद्वारा अस्वीकार
वैशाख, २ गते/ काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा लैजान लागेको प्रस्ताव अस्विकार गर्ने भएको छ। महासंघकी सह-अध्यक्ष तथा आन्दोलन परिचालन समितिकी अध्यक्ष नानुमाया पराजुलीले शिक्षकको हित…
