Author: हरिशचन्द्र भाट

आइसीसी विश्वकप क्रिकेट लिग-२:पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

बैतडी : आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको खेल आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ…

ब्लड क्यान्सरबाट पीडित प्रेम महराको उपचारमा आर्थिक समस्या,सहयोगका लागी सबैमा आग्रह

बैतडी सुर्नया : बैतडी जिल्ला सुर्नया गाउँपालिका–८, दोरा निवासी प्रेम महरा हाल Acute Myeloid Leukemia (AML) नामक रक्त क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भई ज्यानमरणको संघर्षमा छन्। उहाँ हाल चितवनस्थित…

ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका ३ जनाको उपचारमा आर्थिक समस्या,सहयोगका लागी अपिल

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ हरिचन घर भई हाल कैलालीको गोदावरी नगरपालिका –३ मालाखेती चौकीडाँडा बस्दै आएका पार्वती महरा मडै र उनका दुई जना छोरा उमंग मडै र उत्सव मडै…

बैतडीको सुर्नया ०४मा २दिने जनश्रमदान बाट बाटो निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न

बैतडी : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ चौड स्थित सुरपाल छेत्र बिकाश धार्मिक सेवा समितीको आयोजनामा दुईदिने जनश्रमदान बाट बाटो निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न भएको छ। सन्सेरीमाण्डौ…

सुर्नया गाउपालिकामा जारी तालाबन्दीको केहि सुनुवाई नभए पछि सुर्नया जेनजी युवाहरू आक्रोशित,अब वडामा पनि तालाबन्दी गर्ने चेतावनी

बैतडी : बैतडीको सुर्नया गाउपालिकामा जारी तालाबन्दीको केहि सुनुवाई नभए पछि सुर्नया जेनजी युवाहरूले अब वडाहरुमा पनि खबरदारी गर्ने भएका छन। आज एक सुचना जारि गर्दै आर्थिक बर्ष २०७९ यताको…

जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दीको बिषयमा सिडिओ र समन्वय प्रमुखको गराए ध्यानाकर्षण

जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको बिषयमा सिडिओ र समन्वय प्रमुखको ध्यानाकर्षण गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखलाई जेनजीले उठाएको माग र बिषयबस्तुको बारेमा जानकारी…

नेपालको आइसीसी टि ट्वान्टी-२० वरियतामा एक स्थान सुधार

बैतडी : नेपालको आइसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरियता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानान उक्लिएको हो…

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको सुर्नया सम्म भोलि देखि नियमित बस सेवा सुचारु हुदै

बैतडी : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको र्सनया गाउपालिका वडा नम्बर ०४ सन्सेरीमाण्डौ सम्म भोलिबाट प्रत्यक्ष बस सेवा सञ्चालनमा आउने भएको छ। महाकाली बहुउद्देश्यीय यातायात प्रालिले यही असोज २६ गतेदेखि बस सेवा…

सुर्नयामा तालाबन्दी,सार्बजनिक सुनुवाई स्थगीत

बैतडी : सुर्नया गाउपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावित भएको छ । स्थानीय युवाहरुले बिरोध जनाएपछि सार्वजनिक सुनुवाइ हुन नसकेको हो । युवाहरूले पालिकाको कार्यालयमा तालाबन्दी नै गरिदिएका छन् ।यसअघि पटकपटक…

इलाममा पहिरोले घर पुर्दा दुई बालबालिकाको मृत्यु, तीन बेपत्ता

बैतडी : इलाम नगरपालिमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको हो । स्थानीय…