नेपाली चिया निर्यातमा भारतीय अवरोध: इलामका चिया उद्योग असार १ देखि पूर्ण रूपमा बन्द
-भारतले नेपाली चिया आयातमा चालेको कडा कदम र नयाँ नीतिगत अवरोधका कारण नेपालकै प्रमुख चिया उत्पादक क्षेत्र इलामका चिया उद्योगहरू आगामी असार १ गते (जुन १५) देखि पूर्ण रूपमा बन्द हुने भएका छन्। चिया क्षेत्रमा सिर्जित गम्भीर आर्थिक संकटका कारण उद्योग सञ्चालन…