भोलि देशैभरि सार्बजनिक बिदा

बैतडी : नेपाल सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले यसअघि नै आइतबारको बिदाबारे राजपत्रमा सूचना…

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न भएको छ । उक्त मन्दिरमा हरेक बर्ष वासन्तिक नवरात्रमा पनि पशु बलिसहित जात्रा लाग्ने गरेको…

चिन संगको व्यापार घाटा घटाउनु पर्छ:मन्त्री भन्डारी

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २५औँ वार्षिक साधारणसभा तथा रजत…

हङकङ सिरिजका लागी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा

बैतडी : नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । २० सदस्यीय बन्द प्रशिक्षणमा रहेको टोलीबाट अन्तिम छनोट गरिएको हो । बन्द…

चैते दसैंका अवसरमा काटेको खसीको मासु अड्किएर अछामका एक युवकको मृत्यु

बैतडी :अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका(५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चैते दसैंका अवसरमा…

AI घिब्ली पोर्ट्रेट ट्रेन्ड: सौन्दर्यको नाममा गोपनीयताको सौदा ?

काठमाडौं, २०८१ वैशाख २३ — आधुनिक प्रविधिले सौन्दर्य र सिर्जनशीलताको संसारमा नयाँ आयाम थपिरहेको छ। तर, हरेक नवप्रवर्तनले केवल आशा मात्र ल्याउँदैन— कहिलेकाहीँ खतरा पनि ल्याउँछ। पछिल्लो समय भाइरल बनेको…

उदयदेव प्रिमियर लिग २: हिमचुलीकाे शानदार सुरूआत

बैतडी: बैतडीको पाटनमा जारी दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि २० क्रिकेट प्रतियोगितामा हिमचुली युवा सदनले शानदार सुरूआत गरेकाे छ।आज सम्पन्न पहिलाे खेलमा हिमचुलीले बनारसी युवा क्लबलाई ६ विकेटले…

बैतडी जिप दुर्घटना अपडेट,एक जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ। देहिमाण्डौबाट गिरेगडा तर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका ११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको थियाे…

सुर्नयाले कक्षा ८ को परीक्षाको नतिजा प्रकाशित गर्यो,पालीगडा र चौथली निल

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परीक्षाको नतिजा प्रकाशित गरेको छ । पालिकाले एक सूचना प्रकाशित गर्दै परिक्षाफल सार्वजनिक गरेको हो । प्रकाशीत परीक्षाफलअनुसार ३९६ विद्यार्थी मध्ये…

जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प साँझ ८ बजेर ८ मिनेटमा गएको हो।केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको…