गाउँ गाउँमा सिहं दरबार,वडा र पालिकाबाट दोहोरो भत्ता,मोटरसाइकल हुँदा हुँदै भाडामा गाडी
बैतडी,सुर्नया:बैतडीको सुर्नया गाउपालिका अहिले विवादमा तानिएको छ।महालेखापरीक्षक ले सार्बजनिक गरेको प्रतिबेदन मा सुर्नया का जनप्रतिनिधि र क्रमचारीहरूले पाउनु पर्ने रकम भन्दा धेरै लिएइको पाइए पछि अहिले सुर्नया गाउपालिका को चर्को…
