बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल सकिए संगै आज एक कार्यक्रम का बिच बिदाई
बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल संगै आज एक कार्यक्रम का बिच ब्यवस्थापन समिति का पदाधिकारीहरुलाई बिदाई गरिएको छ। समितीको कार्यकालचैत्र महिनाको…
के खोज्दै हुनुहुन्छ?
जम्मा ३२२ समाचार
बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल संगै आज एक कार्यक्रम का बिच ब्यवस्थापन समिति का पदाधिकारीहरुलाई बिदाई गरिएको छ। समितीको कार्यकालचैत्र महिनाको…
बैतडी, – बैतडीको दशरथचन्द नगरपालिकामा नगरबस सेवा सञ्चालन हुने भएको छ। यही चैत्र २४ गते, नगरपालिकाको स्थापना दिवसको अवसरमा भव्य उद्घाटन गरिने…
बैतडीको पाटन नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टलाई दिइएको छ । सामाजिक विकास समिति संयोजक समेत रहेका…
नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई व्यवस्थित रूपमा दर्ता गराउने दिशा तर्फ कडा कदम चालेको छ। सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत जारी…
बैतडी, ८ चैत / बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलको सरुवा भएको छ । कार्यालयमा हाजिर हुन नपाउदै पौडेलको गृहमन्त्रालयमा…
बैतडीको पाटनमा हुन गइरहेको दोश्रो सस्करणको उदयदेव प्रीमियर लिग आउदो चैत्र २२ गतेदेखि हुने भएको छ । आयोजक पाटन क्रीकेट क्लबले समाजिक…
धनगढी, फागुन १८ – सुदूरपश्चिम प्रदेश सभाको आज बसेको बैठकमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सुस्त गतिलाई लिएर सदस्यहरूले गम्भीर चिन्ता व्यक्त…
नेपालीकाठमाडौं, फागुन १८ – नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले दक्षिण अमेरिकाको सबैभन्दा उच्च शिखर माउन्ट अकांकागुवाको सफल आरोहण गरेका छन् । सप्त…
बैतडीको पत्ताल भूमेश्वर: रहस्यमय गुफा र धार्मिक आस्थाको संगमस्थल, महाशिवरात्रिमा विशेष मेला बैतडी, पाटन: सुदूरपश्चिम प्रदेश, बैतडी जिल्लाको सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित…
काठमाण्डौ , ७ फागुन / आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा…
वाशिंगटन, डी.सी.मा विमान र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनाको अद्यावधिक जानकारीजनवरी २९, २०२५ को राति करिब ९ बजे, अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट र…
बैतडी: कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भरत भाटको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८९९७…
बैतडी –बडादशैँको नवरात्रको अवसरमा बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित महारुद्र मन्दिरमा दर्शनार्थीको घुइचो बढेको छ । हरेक बर्षको दशैंको समयमा सो मन्दिरमा पूजाआजा…
बैतडी–बैतडीमा एक चितुवा पासोमा परेको छ । स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो । जिल्लाको दशरथचन्द नगरपालिका –१ गुरुखोला खालमा…
बैतडी-बैतडीमा मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना इकाई दार्चुलाकाे आयाेजनामा बिहीबार मकै तथा तरकारी…
बैतडी - पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ४३ यात्रु सवार, यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस तनहुँको आँबुखैरेनी गाउँपलिका-२ ऐनापहरामा दुर्घटनामा…
बैतडी,बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले गरेको न्युनतम सेवा…
iPhone मा: Safari मा Share (⬆) थिचेर "Add to Home Screen" छान्नुहोस्।
नमस्ते! khabarthaliमा प्रकाशित समाचारबाट उत्तर दिन्छु। कुनै विषय सोध्नुहोस्, जस्तै “बजेट” वा “एनपीएल”।