आइतबार, २२ कार्तिक २०८३Sunday, 8 November 2026
काठमाडौं १६°काठमाडौं --°

khabarthali

शुभ दीपावली तथा तिहारको हार्दिक मङ्गलमय शुभकामना! 🪔✨
NEWS

समाचार

all news are here

जम्मा ३२२ समाचार

समाचार

पत्रकारहरु बसेको टेन्टमा इजरायली बम आक्रमण, ०२ जनाको मृत्यु, ०७ घाइते

काठ्मान्डौ: जरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टेन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने…

हरिशचन्द्र भाट ११९ पटक
समाचार

भीमदत्त -११ मा तेस्रो मेयर कप डे-नाइट क्रिकेट प्रतियोगिता सोमबारदेखि

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा तेस्रो संस्करणको मेयर कप डे-नाइट टी-१० क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ।…

Manoj Mahara १४० पटक
समाचार

१५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केदार स्यु गाउपालिकाको झोतामा उद्घाटन

बैतडी : १५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झोतामा उद्घाटनस्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद बझाङको एकता , खेलकुद…

हरिशचन्द्र भाट १४२ पटक
समाचार

अफ्गानिस्तानको नेपाल सामु मध्यम चुनौती

बैतडी-मुलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनायो। आज अफगानिस्तानका…

हरिशचन्द्र भाट १३५ पटक
समाचार

धादिङ सेवा समाज कतारले बृहत सांस्कृतिक नयाँ वर्ष धमाका २०८२ गर्दै,लोक गायक मिलन लामा जाने

राजु लामा (दोहा,कतार)-नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसर पारेर आगामी अप्रिल ११ तारिख शुक्रबार बृहत साँस्कृतिक " नयाँ वर्ष धमाका "…

हरिशचन्द्र भाट १३६ पटक
समाचार

भोलि देशैभरि सार्बजनिक बिदा

बैतडी : नेपाल सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।…

हरिशचन्द्र भाट १३० पटक
समाचार

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न भएको छ । उक्त मन्दिरमा हरेक बर्ष…

हरिशचन्द्र भाट १२२ पटक
समाचार

चिन संगको व्यापार घाटा घटाउनु पर्छ:मन्त्री भन्डारी

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल हिमालय…

हरिशचन्द्र भाट १४५ पटक
समाचार

हङकङ सिरिजका लागी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा

बैतडी : नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । २० सदस्यीय बन्द प्रशिक्षणमा…

हरिशचन्द्र भाट ११६ पटक
समाचार

चैते दसैंका अवसरमा काटेको खसीको मासु अड्किएर अछामका एक युवकको मृत्यु

बैतडी :अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका(५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको…

Manmohan singh Bist १३० पटक
समाचार

AI घिब्ली पोर्ट्रेट ट्रेन्ड: सौन्दर्यको नाममा गोपनीयताको सौदा ?

काठमाडौं, २०८१ वैशाख २३ — आधुनिक प्रविधिले सौन्दर्य र सिर्जनशीलताको संसारमा नयाँ आयाम थपिरहेको छ। तर, हरेक नवप्रवर्तनले केवल आशा मात्र ल्याउँदैन—…

Manoj Mahara १२२ पटक
समाचार

उदयदेव प्रिमियर लिग २: हिमचुलीकाे शानदार सुरूआत

बैतडी: बैतडीको पाटनमा जारी दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि २० क्रिकेट प्रतियोगितामा हिमचुली युवा सदनले शानदार सुरूआत गरेकाे छ।आज सम्पन्न…

Manmohan singh Bist १४२ पटक
समाचार

बैतडी जिप दुर्घटना अपडेट,एक जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ। देहिमाण्डौबाट गिरेगडा तर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका…

हरिशचन्द्र भाट १४१ पटक
समाचार

सुर्नयाले कक्षा ८ को परीक्षाको नतिजा प्रकाशित गर्यो,पालीगडा र चौथली निल

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परीक्षाको नतिजा प्रकाशित गरेको छ । पालिकाले एक सूचना प्रकाशित गर्दै परिक्षाफल सार्वजनिक…

हरिशचन्द्र भाट १७३ पटक
समाचार

जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प साँझ ८ बजेर ८ मिनेटमा गएको…

Manmohan singh Bist १३५ पटक
समाचार

नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा

बैतडी : नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरू अन्तर्गत ग्राहकले…

हरिशचन्द्र भाट १३८ पटक
समाचार

बैतडी जिल्ला स्तरिय राष्टपति रनिङ शिल्ड बैशाख ३ गते देखि,पुर्चौडीमा हुने

बैतडीमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख पहिलो साता पुर्चौडी नगरपालिकामा हुने भएको छ ।जिल्ला खेलकुद समितिका अध्यक्ष…

हरिशचन्द्र भाट १६९ पटक
समाचार

केएमसी को स्वबियुमा सचिब पदका लागी लवदेबको उम्मेद्वारी किन?

बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका घर भएका लबदेव धामी पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अगाडि छन्।नयाँ सोच, योजना र उदेश्यसहित केही गर्छु…

हरिशचन्द्र भाट १६० पटक
समाचार

उदयदेव प्रिमियर लिग 2 तयारी पूर्ण रुपमा भइसकेको छ

दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) को तयारी पुरा भएको छ । पाटन भ्यालि क्रिकेट क्लब पाटन बैतडीको आयोजनामा शुक्रबारदेखी सञ्चालन हुने…

Manmohan singh Bist १६० पटक
समाचार

बैतडीको पाटन बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन: सभापतिका लागि तीन उम्मेदवार

बैतडी – बैतडीको पाटन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन चैत २७ गते हुने भएको छ। सभापतिका लागि तीन जनाले उम्मेदवारी…

Manoj Mahara १६८ पटक