बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०५ मा रहेको रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन गरिएको छ।
धिरबहादुर मडैको अध्यक्षतामा ११ सदस्यीय समिती गरिएको गठन गरिएको हो।
समितीको अध्यक्षमा मडै संगै उपाध्यक्षमा डम्बर सिंह महरा,सचिब पदमा देबबहादुर महरा,समितीको कोषाध्यक्षमा मनिषा बिष्ट सर्वसम्मत चयन गरिएको भुतपुर्व बिद्यार्थी भरत मडै ले बताए।
समितीको सदश्यमा धनबहादुर मडै,जयबहादुर बिष्ट,मानबहादुर मडै,भरत मडै,मोहनसिंह भन्डारी,तारा बिष्ट र धनबहादुर बिष्ट चयन गरिएको समितीका सदश्य भरत मडैले बताउनु भयो।







