२०८१ भाद्र ७, शुक्रबार १७:३४ गते २०८१ भाद्र ७, शुक्रबार १७:३४ गते २०८१ भाद्र ७, शुक्रबार १७:३४ गते
बैतडी – पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ४३ यात्रु सवार, यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस तनहुँको आँबुखैरेनी गाउँपलिका-२ ऐनापहरामा दुर्घटनामा परेको हो । सडकबाट करिब डेढ सय मिटर तल मर्स्याङ्दीमा खसेको उक्त बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने १६ जना घाइते भएका छन् । घाइतेको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
клубника казино https://goo.su/rcfb .