बैतडी-बागलुङको तमानखोला गाउँपालिका २ कटेरिमा पिकअप जिप दुर्घटना भएको छ ।

बोङगादोभान देखि बराहताल जादै गरेको ग १ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा ५ जना गम्भीर र अन्य सामान्य घाइते भएका छन ।

घाइतेलाइ उपचारको लागि बुर्तिबाङ अस्पताल लगिदै गरेको प्रहरीले जनाएको छ भने थप बिवरण आउन बाकी रहेको छ ।

हरिशचन्द्र भाट

Leave a Reply