बैतडी : इलाम नगरपालिमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको हो ।

स्थानीय रेवज तामाङका अनुसार पहिरोमा अरु तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

हरिशचन्द्र भाट

Leave a Reply