बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव,सेवाग्राही समस्यामा
बैतडी : बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । उनीहरु खोप लगाउन जिल्लाबाहिर जान बाध्य भएका छन् ।…
के खोज्दै हुनुहुन्छ?
जम्मा ३२२ समाचार
बैतडी : बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । उनीहरु खोप लगाउन जिल्लाबाहिर जान बाध्य भएका छन् ।…
बैतडी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमको समग्र विकासलाई माओवादीले पहिलो प्राथमिकतामा राखेको बताए। शुक्रबार…
आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम स्कटल्याण्ड प्रस्थान गर्दैछ । आज त्यसतर्फ प्रस्थान गर्ने…
बैतडी : तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा गायक श्रीकान्त राना क्षेत्री राष्ट्रप्रेम झल्किने गीत ‘केही गर्नु छ देशका लागि असल भक्तले’…
बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं ८ राङ्गाजुजौँनाका ४५ वर्षीय सवारी चालक गणेश महराको मृत्यु प्रकरणको छानबिनको माग गर्दै किटानी जाहेरी…
काठमाण्डौं : हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशी जिवितै रहेकोमा इजरायली अधिकारीले नै शंका व्यक्त गरेका छन् । टाईम्स अफ इजरायलमा…
बैतडी : बैतडीको मेलौलीमा बृहत स्वराड बैतडी सास्कृतिक महोत्वस तथा व्यापार मेला २०८२लाग्ने भएको छ । पर्यटन विकास मञ्चको आयोजना तथा मेलौली…
बैतडी : सुर्नया गाउपालिका –०२, लिस्किटामा अवस्थित बाशुदेब माध्यमिक विद्यालय ‘नमुना विद्यालय’का लागी छनोट भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले…
हरिशचन्द्र भाट बैतडी : भारतको उत्तरकाशीबाट गंगोत्री धाम यात्राका लागि उडेको एक हेलीकप्टर गंगनानी नामक स्थानको जंगलमा आज दुर्घटनाग्रस्त भएको छ। हेलीकप्टरमा…
बैतडी : भारतिय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले १२ वर्षको टेस्ट करियरलाई अब विश्राम दिने…
बैतडी : बैतडीमा काफलको रुखबाट लडेर एक बालिकाको मुत्यु भएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय बालिका सिमा भण्डारीको…
बैतडी : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामाचौडमा मंगलबार साँझ जिप दुर्घटनामा दुई जना घाइते भएका छन्। से १ ज ७३८ नम्बरको जिप…
बैतडी – पिपरा गाउँपालिका–६, रतौलीकी १८ वर्षीया ज्योती साहको दाइजो विवादका कारण हत्या भएको आशंकामा परिवारले गम्भीर आरोप लगाउँदै दोषीलाई कडा कारबाहीको…
बैतडी : कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने गणेशप्रसाद ढकाल अहिले ड्राइगन खेतीमा व्यस्त रहेका छन्। विदेश जाने…
बैतडी सुर्नया बैषाख २२ : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ बङसल्ला घर भएका महेश चन्द अहिले भारतको एक अस्पतालमा छट्पटाइरहेका छन।…
बैतडी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ तिल्कीमा आज बिहान चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने उनका पति घाइते…
बैतडीको सुर्नया गाउँपालिकामा १० शैय्याको आधारभूत अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ । गाउँपालिकाको वडा नम्बर०५ पपितामा निर्माण भइरहेको अस्पताल निर्माणको…
हरिशचन्द्र भाट🖋बैषाख २१ बैतडी : वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । शनिबार रातिदेखि…
बैतडी : आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल…
आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । कक्षा १२ को…
iPhone मा: Safari मा Share (⬆) थिचेर "Add to Home Screen" छान्नुहोस्।
नमस्ते! khabarthaliमा प्रकाशित समाचारबाट उत्तर दिन्छु। कुनै विषय सोध्नुहोस्, जस्तै “बजेट” वा “एनपीएल”।