Author: हरिशचन्द्र भाट

भारतको आसाम स्टेट टिमविरुद्धको टी–२० सिरिज नेपालको कब्जामा

काठमाण्डौ : भारतको आसाम स्टेट टिमविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । सोमबार भएको अन्तिम तथा पाँचौं खेलमा ४४ रनको जित निकाल्दै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो…

गौरा पर्वको मुख्य दिन आज अठ्यावली,हर्षोल्लासका साथ मनाइँदै

बैतडी: बैतडी सहित सुदूरपश्चिममा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । गौरा पर्वको मुख्य दिन आज अठ्यावली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ । भदौ…

गौरा पर्वको तेस्रो दिन,,आज ‘ठुली गौरा’ मनाइँदै

बैतडी : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु…

गौरा पर्वको पहिलो दिन आज,बिरुडा बिजाइदै

बैतडी : बैतडी सहित सुदूरपश्चिममा बिधिवध रूपमा आजबाट गा‌ैरा पर्व शुरु भएकाे हाे । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई…

बैतडी सहित सुदुरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक सुरु

हरिशचन्द्र भाट बैतडी✍️ बैतडी जिल्ला सहित सुदूरपश्मि प्रदेशको प्रमुख सांस्कृतिक पर्व गौरा यस वर्ष भदौ १२ गतेदेखि सुरु हुने भएको छ । भदौ १२ गते बिरुडा पञ्चमीका दिन पाँच प्रकारका…

बैतडीकाे सुर्नयाका युवा एकतावद्ध हुँदै,अभियानमा तिब्रता

बैतडी : बैतडीकाे सुर्नयाका युवा एकतावद्ध हुन थालेका छन् । अगामि निर्वाचनलाई केन्द्रित गाउँपालिकाका युवा एकतावद्ध हुन थालेका हुन् । अहिले सुर्नया युवा जागरण अभियान नै सञ्चालन गरेर उनिहरु भेटघाट…

बैतडीको सुर्नयाका विभिन्न ठाउमा जंगली जनावरहरुको आतंक,किशान हैरान

बैतडी : बैतडी जिल्लाको सुर्नया गाउपालिका का विभिन्न ठाउमा बदेल र बादंरहरुले आतंक मच्याउन थालेकाछन। सुर्नया वडा नम्बर २,३,र ४ मा दिनभरि बादर र रातमा बदेलको आतंकले स्थानिय नागरिक हैरान…

साउन १५ गते आज खीर खाएर मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी…

दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिए

काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताको अलराउण्डर वरियता तर्फ…

नागपञ्चमी पर्व आज,नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै

बैतडी – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग,…