Month: November 2025

बझाङको केदारस्यु०१ का स्थानिय बर्थिङ सेन्टरलाई लिएर उग्र,अनुगमन पछि निर्णय गर्ने पालिकाको भनाई

केशब महरा (रेडियो केदार) : बझाङको केदारस्यु गाउँपालिका १ का स्थानिय बर्थिङ सेन्टरलाई लिएर उग्र बनेका छन । उनिहरु आज पालिकामा आफ्नो माग राख्दै पालिकामा आन्दोलन मात्रिएका हुन । आफुहरुले…

बैतडी सुर्नया:खुलेन तालाबन्दी स्थानिय पालिका गुहार्दै पालिकाका जनप्रतिनिधि नै बेखबर

बझाङ : बैतडीको सुर्नया गाउपालिका को कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन। गत असोज महिनाको २४ गते लागेको ताला अझ सम्म खुल्न नसकेको होस्थानियहरुले कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै…

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो,चालक गम्भीर घाइते

बझाङ : बझाङ थलारा गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा तर्फ गइरहेको ट्याक्टर थलारा २ कफलफाँडा…

सेती परियोजनाको कार्य अनिश्चित,स्थानियहरुको अवरोध

हरिशचन्द्र भाट बझाङ,पश्चिम सेती जलविद्दुत परियोजना ८०० मेगावाटको मस्यौदा प्रतिबेदन माथि सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ। बझाङको केदार स्यु गाउपालिका को सभाहलमा सम्पन्न भएको हो।उक्त कार्यक्रममा सेति जलविद्युत्…