बैतडी-बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय डबराली फाटीगडाले बालदिवसको अवसर पारेर अन्तरसदनात्मक हाजिरजवाफ प्रत्योगीता सम्पन्न गरेको छ।

छ सदनको सहभागीता रहेको उक्त कार्यक्रममा प्रथम धौलागीरी सदन दोस्रो अपि कंन्चनजंघा सदनले तेस्रो स्थान र सगरमाथा सदनले सान्त्वना स्थान प्राप्त गरेको शिक्षक प्रकाश सिंह भाटले बताए।

यस बर्षको बाल दिवशको नारा‘बालबालिकामा लगानी सुनिश्चित भबिस्यको थालनी,भन्ने मुल नाराका साथ दशैभरि विभिन्न कार्यक्रम गरेर मनाइदै छ

हरिशचन्द्र भाट

Leave a Reply