बैतडीमा मिनिट्रकले लाग्दा एक जना बृद्धको मृत्यु

बैतडी : बैतडीको विष्टपालीमा मिनिट्रकले लाग्दा एक जना बृद्धको मृत्यु भएको छ।
जिल्लाको सुर्नया गाउपालिका वडा नम्बर ०५ विष्टपालीमा विष्टपालीका अन्दाजी ८१ बर्षका महाबिर बिष्टको सु प प्र ०१ ००१ क १८१३ नम्बरको मालबहाक मिनीट्रकले लाग्दा मृत्यु भएको हो।

अस्पताल लग्ने क्रममा बाटो मै मृत्यु भएको रौलेश्वर प्रहरिले बताएको छ।

यस्तै पोष्टमाटम पछि मात्रै शब आफन्तको जिम्मा लगाइने प्रहरिले जनाएको छ ।

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

  • हरिशचन्द्र भाट

    हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

    Related Posts

    बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते

    – बैतडीमा ईभी (हाइस) दुर्घटना हुँदा चालक घाइते भएका छन्।

    जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ स्थित सिल्लेगडा-बडिया सडकखण्डकाे  घाेडेधारनजिक शनिवार राति९ः४० बजे हाइस दुर्घटनामा परेकाे हाे ।

    खाेचलेकबाट   कालागाउँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ०६२४ नम्बरको ईभी  दुर्घटना     चालक   दाेगडाकेदार ५ घरभएका   २५ वर्षीय मदन ठगुन्ना घाइते भएका छन्।

    उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    घाइते ठगुन्नालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ।

    प्रहरीका अनुसार दुर्घटनाग्रस्त ईभी हाइसमा चालक बाहेक अन्य कोही सवार थिएनन्।

    दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर तल खसेकाे छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    Manmohan singh Bist

    बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

    बाजुरा –बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

    बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराका ४१ बर्षीय सन्तोष बुढाको ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भीरबाट लडेर गएराति मृत्यु भएको हो । 

    शुक्रवार बिहानतिर बाख्रा चराउने क्रममा भीरबाट लडेर गम्भिर घाईते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    Manmohan singh Bist

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते

    बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते

    बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

    बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

    बैतडीमा दोस्रोपटक समान्य हिमपात

    बैतडीमा दोस्रोपटक समान्य हिमपात

    बालेन शाह सुदुरपश्चिमका जिल्लामा व्यस्त,

    बालेन शाह सुदुरपश्चिमका जिल्लामा व्यस्त,

    भोलि १४ गते बालेन बैतडी आउदै,,

    भोलि १४ गते बालेन बैतडी आउदै,,

    बैतडी दोगडाकेदारकी आरती महराको स्वास्थ्यमा गम्भीर समस्या,सहयोग गरिदिन सबैमा आग्रह

    बैतडी दोगडाकेदारकी  आरती महराको स्वास्थ्यमा गम्भीर समस्या,सहयोग गरिदिन सबैमा आग्रह