बैतडीः  कार्यवाहक नगरप्रमुखको जिम्मेवारी बिष्टलाई  पाटन नगरपालिकामा

बैतडीको पाटन नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टलाई दिइएको छ । सामाजिक विकास समिति संयोजक समेत रहेका बिष्टलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिइएको हो ।  
नगरप्रमुख एक महिनादेखी नगरपालिका बाहीर रहेको र उप्रमुख पनि काम बिशेषले बाहिर जानेभएपछि आइतबारदेखी बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।
प्रमुख तथा उपप्रमुख  नगरपालिकामा नफर्किनुजेल सम्म वडाअध्यक्ष बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । 

Manmohan singh Bist

  • सम्बन्धित समाचार

    सुर्नयाबाट धनगढी पुग्न ७०० भाडा लाग्ने,९०वर्ष माथीका वृद्धहरुको लागी निशुल्क यात्राको ब्यबस्था

    बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका बाट प्रदेश राजधानी धनगढी सम्म पुग्न मात्र ७०० भाडा लाग्ने भएको छ। यात्रुहरुलाई मध्यनजर गर्दै खप्तड यातायात प्रालीका दुई वटा (इलेक्ट्रोनिक भ्यान) इभी गाडीले…

    थप पढ्नुहोस्

    प्रतिनिधि सभाका लागि नेकपा बैतडीबाट कुँवर र भट्टको नाम  सिफारिस 

    बैतडी : प्रतिनिधि सभाका लागि नेकपा बैतडीबाट कुँवर र भट्टको नाम  सिफारिस  गरिएकाे छ । आज बसेकाे नेपाली कम्युनिस्ट पार्टी बैतडीकाे बैठकले नरेन्द्र कुँवर बिजयसुन्दर र परमान्नद भट्टलाई सिफारिस गरेकाे…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *