बैतडी : गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना भएको छ । दुर्घटनामा चालक दाङ लमही नगरपालिका–१ का ३० वर्षीय यंकबहादुर मगर घाइते भएका छन । उहाँको टाउको, ढाड र दाँया खुट्टामा चोट लागेकाले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हरिशचन्द्र भाट

Leave a Reply